• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ५. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ६. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ७. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ८. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ९. लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

  • १०. पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

कहिले बन्छ नौमुरे? उर्जामन्त्री पुनको आश्वासन के होला त पूरा?


  •   सोमबार, माघ २१, २०७५ मा प्रकाशित
  • सागर रिजाल ÷ प्युठान।
    २०६५ मा भारतले नौमुरे जलविद्युत आयोजना उपहारस्वरुप बनाइदिने सहमति गरेको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा गएका बेला भारतले बनाईदिने भनेपछी त्यही आश्वासनको पोको बोकेर नेपाल फर्केका थिए। तर, भारतले उक्त आयोजना नदीको जलाशययुक्त नभएर वहावमा आधारित आयोजनाका रुपमा बनाइदिने भएपछि नेपाल पछि हटेको थियोे । भारतले उपहार स्वरुप बनाईदिन्छु भनेर आश्वासन दिएको पनि दशक बितिसक्यो। यश बिचमा दोश्रो संबिधानसभाको चुनाब भयो र स्थानिय,प्रदेश र संघको निर्वाचन पनि भए यी निर्वाचनमा पनि नेताले नौमुरेलाई चुनाबी प्रचारका रुपमा एजेण्डा बनाए। वर्षौदेखि स्थानीय नेता, मन्त्रीदेखि प्रधानमन्त्रीले समेत आयोजना निमार्णको आश्वासन बाडिरहें । आयोजनाले अपेक्षित गति लिन् सकेन। कैयौ पटक नौमुरे योजना चर्चामै थला परिरहयो।अहिले फेरि एकपटक उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले सधै चर्चा हुँदै सेलाउदै गरेको नौमुरे आयोजना निर्माण कार्य अघि बढ्ने घोषणा गरेसंगै नौमुरेको चर्चा हुन थालेको छ।प्युठान र अर्घाखाँचीको सिमानामा रहेको बहुप्रतिक्षित जलाशययुक्त नौमुरे बहुउद्देश्यीय जलविद्युत आयोजना निर्माणको काम अघि बढ्ने घोषणा समेत गर्न भ्याए ।
    त्यस्तै रोल्पाको माडीमा रहेको १ सय ५६ मेगावाटको माडी दाङ डाभर्सनको पनि निमार्ण कार्य अघि बढ्ने भएको छ ।
    उर्जामन्त्री पुनले शुक्रबार यी दुवै आयोजनाको स्थलगत अनुगमन गर्दै मन्त्री नौमुरेमा रहेको २ सय १६ मेगावाट र रोल्पाको माडिस्थित १ सय ५६ मेगावाटको विजुली उत्पादन गरी प्रदेश नम्बर ५ लाई समृद्ध बनाउने बताएका छन् । करिब तीन दशकदेखि चर्चामा रहेको नौमुरे आयोजनामा ०४४ सालमा सरकारले खटाएको विशेषज्ञ टोलीले २ सय ४५ मेगावाट विद्युत निकाल्न सकिने प्रतिवेदन बुझाएको थियो । अहिले त्यसको क्षमता केही घटाएर निमार्ण कार्य अघि बढाउन लागिएको हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले जानकारी दिए ।
    नौमुरे जलविद्युत आयोजनामा १सय ७० मिटरको ड्याम बनाउन लागिएको समेत उनले जानकारी दिए । आयोजनाको स्थलगत अनुगमनका लागि मन्त्री पुनको टोलीसँगै आयोजना स्थल पुगेका पोखरेलले भने, ‘नौमुरे जलविद्युतबाट २सय १६ मेगावाट विद्युत निकाल्ने छौं र त्यसको पानीले कपिलवस्तु र दाङमा सिचाई गर्ने व्यवस्था मिलाउने छौँ ।’
    त्यस्तै, तत्कालिन उर्जामन्त्री जनार्दन शर्माले विद्युत उत्पादन र सिंचाइ सुविधाले दाङ जिल्लालाई सम्पन्न बनाउने भन्दै उद्धघोष गरेको ‘माडी–दाङ डाभर्सन योजना’ को निमार्ण कार्य अघि बढ्ने भएको छ । रिजर्भ वेशमा बनाउने यस आयोजनाको पानी २६ किलोमिटर लामो सुरुङ बनाएर दाङ उपत्यका भर सिचाईको व्यवस्था मिलाइने भएको छ । आयोजनामा १सय ६९ मिटर लामो ड्याम बनाइने भएको छ । पहाडमा बिजुली उत्पादन गरी र तराईमा पानी पठाएर सिचाई गरी रोल्पा, दाङ, कपिलवस्तु प्युठान लगायत समग्र प्रदेश नम्बर ५ लाई समृद्ध बनाउन सकिने प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए ।
    आयोजना निमार्णसँगै प्रदेश ५ विद्युतमा सक्षम त बन्नेछ साथै कृषिमा पनि विशेष टेवा पुग्ने मन्त्री पुनको भनाई छ । उनले यी आयोजना निमार्णले समग्र प्रदेश ५ को कायपलट हुने र पर्यटनबाट पनि निकै लाभ लिन सकिनेछ ।

    Advertisement

    सोमबार, माघ २१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ५.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ६.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन

    भर्खरै

    • १.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ३.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • ४.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • ५.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ६.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ७.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ८.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation