• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ३. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ४. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ८. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • ९. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

नौबहिनीको बाहानेमा निःशुल्क आँखा शिबिर सम्पन्न


  •   आइतबार, माघ २०, २०७५ मा प्रकाशित
  • बिमल पोख्रेल,प्युठान।
    नौबहिनी गाउँपालिका बाहानेमा आज साइन रेसुङ्गा बिकास बैंकले निःशुल्क आँखा शिबिर सञ्चालन गरेको छ।
    नौबहिनी गाउँपालिका तथा नेपाल नेत्र ज्योति संघ प्रस्ताबित नरेन्द्र गायत्री आँखा उपचार केन्द्र बिजुवारको समन्वय तथा रेसुङ्गा बिकास बैंकको आयोजनामा आँखा शिबिर सम्पन्न भएको हो।
    आँखा शिबिरबाट ३ सय ४१ जना आखाँका बिरामीले आँखा उपचार गरेका छन। जस्मा १ सय ४७ जना पुरुष र १ सय ९४ जना महिला रहेका छन।
    १० जिल्ला कार्यक्षेत्र भएको बैंकको प्युठानमा ६ वटा साखा रहेका छन। र्बैंकले आर्थिक कारोबारको सेवा मात्र नभएर सहर भन्दा गाउमा सामाजिक क्षेत्रमा पनी उल्लेखिय कार्य गरेको साइन रेसुङ्गा बिकास बैंक प्युठानका प्रमुख मेघराज पोख्रेलले बताउनु भयो।
    आँखामा देखिएको समस्या समाधान गर्न निःशुल्क औषधि तथा चस्मा बितरण र अप्रेशन गर्नु पर्ने बिरामीहरुलाई फाल्गुन ७ गते बिजुवारमा निःशुल्क अप्रशन गरिने बताइएको छ।
    शिबिरको उद्घाटन बिरामी ७७ बर्षिय मुमा देबी भुषाल र ८१ बर्षिय लोक बहादुर पुनको आँखा चेक गरि गरिएको थियो।
    उक्त कार्यक्रमका प्रमुख अतिथि माननिय साम्सद हरि रिजाल बिषेश अतिथि प्युठान नगरपालिका प्रमुख अर्जुन कुमार कक्षपति, नौबहिनी गाउपालिका उपाध्यक्ष धन बहादुर बुढा मगर, नेपाल नेत्र ज्योति संघ प्रस्ताबित नरेन्द्र गायत्री आँखा उपचार केन्द्र बिजुवार अध्यक्ष केशब कर्माचार्य, उद्योग बाणिज्य संघ प्युठानका अध्यक्ष केदारमान कक्षपति लगायतका अतिथिहरुले साइन रेसुङ्गा बिकास बैंकले जनताको सेवा र जनप्रेमी भएकोमा शुभकामना ब्यक्त गर्नु भएको थियो।
    उक्त कार्यक्रमका अध्यक्ष नौबहिनी गाउपालिका प्रमुख शिब रिजालले आफुले आफ्नो तवरबाट नौबहिनी बासी जनताहरुलाई जुनसुकै समयमा पनी जनताका सामु आएका समस्या समाधान गर्नको निम्ति बिभिन्न निकायहरु संग समन्वय गरी लागी पर्ने बताउनु भयो।

    Advertisement

    आइतबार, माघ २०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ३.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • २.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ३.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ४.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • ५.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ६.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • ७.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ८.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...