• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ८. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

सामुदायिक विद्यालयलाई डस्टविन वितरण


  •   आइतबार, माघ १३, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु।
    नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समितिद्वारा शनिबार चन्द्रौटामा आयोजित एक कार्यक्रमका बीच फोहरदानी वितरण गरिएको हो । कपिलवस्तुको शिवराज नगरपालिकाका ६३ र विजयनगर गाउँपालिकाका ४२ सामुदायिक विद्यालयहरुलाई डस्टविन वितरण गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन शिवराज नगर अध्यक्ष शिवराज सुवेदीले जानकारी दिनुभयो ।
    डस्टविन वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद अर्जुन कुमार के.सी.ले विद्यालयको प्रमुख पहिचान नै सरसफाई भएकाले विद्यालय वातावरण सफा सुग्घर राख्नुपर्नेमा जोड दिए । शैक्षिक गुणस्तर सुधारमा समेत विद्यालय प्रशासनले विशेष चासो देखाउनुपर्ने सुझाव दिएका छन । विद्यार्थीहरु लाई शिक्षा सगै व्यभारमा समेत लागु गर्न सिकाउनुपर्ने तर्क राखे ।सांसद केसीले वितरण गरिएका डस्विनले सामुदायिक विद्यालय क्षेत्रलाई स्वच्छ, हराभरा र फोहोरमैला रहित बनाउने विश्वास व्यक्त गरे ।
    त्यस्तै सांसद विष्णु पन्थीले स्वास्थ वातावरणमा गुणस्तरीय शिक्षा आर्जन गर्न पाउनु विद्यार्थीको नैसर्गिक अधिकार भएको औल्याउँदै पन्थीले मनकारी व्यक्तित्वबाट प्रदान गरिएको डस्टविनको सही सदुपयोग गर्नुपर्ने वताए । पन्थीले जिल्लाको शैक्षिक गुणस्तर अभिवृद्धिमा शिक्षकको मुख्य दायित्व रहेको वताए । शैक्षिक क्षेत्रमा नैतिक तथा नागरिक शिक्षासँग जोडेर विषयवस्तुको ज्ञान दिनुपर्ने सांसद पन्थीले जोड दिए । डस्टविन सौजन्य गर्ने बुटवल पब्लिक स्कूलका अध्यक्ष हेमलाल शर्मा भुसालले विद्यालयको कोषको केही रकमबाट कपिलवस्तुका सामुदायिक विद्यालयलाई डस्टविन खरीद गरी सहयोग गरेको जानकारी दिए । केही वर्षअघिदेखि नै बचत रकमबाट शैक्षिक तथा सामाजिक कार्यमा लगानी गर्दै आएको अवगत गराउँदै यसको सही सदुपयोग गर्नुपर्नेमा जनाए ।
    कार्यक्रममा नेकपा कपिलवस्तुका संयोजक झविलाल पोख्रेलले डस्टविन वितरण कार्यको प्रशंसा गरे ।पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किंदै गएको औल्याउँदै यसमा सुधार ल्याउन आवश्यक रहेकोमा वताए । कार्यक्रममा शिवराज नगरपालिका शिक्षा शाखा प्रमुख पूर्ण बहादुर विश्वकर्मा, शिक्षक संगठनका पूर्वअध्यक्ष जगन्नाथ मरासिनी, नेकपा शिवराज नगरअध्यक्ष दिनेश पुन लगायत बोलेका थिए । नेपाल राष्टिय शिक्षक संगठन कपिलवस्तुको आयोजना, बुटवल पब्लिक स्कुलको ३ लाख ५० हजारको आर्थिक सहयोगमा ३ सय वटा फोहरदानी वितरण गरिएको छ

    Advertisement

    आइतबार, माघ १३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • २.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ३.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ६.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ७.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ८.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation