• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, साउन २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ३. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ४. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ५. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ६. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ७. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

  • १०. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

सुनगाभा कृषि सहकारी संस्थाको  प्रथम अधिबेशन सम्पन्न


  •   आइतबार, माघ १३, २०७५ मा प्रकाशित
  • सागर रिजाल,प्युठान ।
    सुनगाभा कृषि सहकारी संस्था लिमिटेडको तेश्रो बार्षिक साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नुम प्रसाद श्रेष्ठको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा साधारण सभा कार्यक्रम गरिएको हो । यस संस्थाले गाउँपलिका अन्र्तगतका वडाहरुका कृषकहरुलाई कृषि तथा पशुपालन सम्बन्धि ज्ञान, सिपलाई बृद्धि गराउदै आर्थिक, सामाजिक र सास्कृतिक जीवनस्तरमाथि उठाउन यस सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको संस्थाका सचिव गोविन्द्र बहादुर जि.सी.ले बताउनुभयो ।
    संस्थाका सदस्यहरुबाट उत्पादित फलफुल,तरकारी, नगदेवाली, जडिवुटी, हस्तकला सामाग्री तथा पशुहरुको भण्डारण तथा प्रशोधन गरि बजार व्यवस्थ ागर्ने मुख्य उदेश्य बोकेर संस्थाले काम गर्दै आएको उहाँले जानकारी दिनुभयो । हाँल यस संस्थामा ४७ जना सदस्य रहनुभएको छ । शेयर पुँजी रु ४७ हजार रहेको यस संस्थाले आर्थिक वर्ष ०७४÷०७५ मा ऐरावती गाउँपालिका संग समन्वय गरी ऐरावती गाउापलिकाको केन्द्र्र बरौला बजारमा ८ लाख ४१ हजार रकमको कृषि तथा पशु हाटबजार स्टर निमार्ण कार्य सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो । संस्थाले ऐरावती गाउँपलिका, कृषि सेवा केन्द्र, पशुसेवा केन्द्र संग समन्वय गर्दै कार्यक्रम अगाडी वढाएको उहाँले जानकारी दिनुभयो ।
    साधारण सभा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रमका पमुख अतिथि बुद्ध बहादुर बस्नेतले कृषि क्षेत्र संग स्थानिय सरकार नजीक भएर काम गर्दै आएको बताउनुभयो । हामी कृषिप्रधान देशमा जन्मीएका हौँ । किसानलाई सोचेजस्तो सम्मान छैन्, उहाँले भन्न्नुभयो,–‘राज्यले किसानलाई सम्मान गर्न जरुरी छ ।’ उहाँले स्थानिय सरकारसंग नजीक भएर संस्थालाई काम गर्न आग्रह गर्नुभयो । कृषि क्षेत्रलाई गाउँपालिकाले नजीक राखेर हेरेको छ उहाँले भन्नुभयो,–‘विषेश कार्यक्रम लिएर आउनुस हामी सहयोग गर्छौ ।’ सरकारले घोषणा गरेको तीनखम्बे अर्थनीति अनुसार नीजि क्षेत्र र सहकारी क्षेत्रको निकै ठूलो महत्व रहेको उहाँले बताउनुभयो । देशभरी सहकारी क्षेत्रको कुलबजेट हेर्नेहो भने झण्डै नेपाल सकराकरको कुल बजेट जती सहकारी क्षेत्रको आफ्नै लगानी छ तर व्यवस्थीत परिचालनमा केहि समस्या रहेको उहाँले बताउनुभयो । सहकारी भनेको छरिएर रहेको पूजीलाई एकठाउँमा केन्द्रित गर्ने र केन्द्रित पुँजीलाई उत्पादनमा बिस्तार गर्ने मुल उदेश्य रहने गर्छ त्यसैले संस्थालाई सोही अनुसार अगाडी वढाउनुस स्थानिय सरकार संस्थाको साथमा रहेको उहाँले बताउनुभयो ।

    Advertisement

    त्यस्तै संस्थाको प्रथम अधिवेशनले निमप्रसाद श्रेष्ठको अध्यक्षतामा ९ सदस्यिय नयाँ कार्यसमिति समेत चयन गरेको छ । जसको उपाध्यक्षमा मुना राउत, सचिव गोविन्द बहादुर जिसी, कोषाध्यक्ष तारा आचार्य रहनुभएको छ । त्यस्तै सदस्यहरुमा हरि गिरी, कमल गिरी, नुम बहादुर रावत, पवित्रा जिसी र दिल बहादुर जिसी रहनुभएको छ ।

    आइतबार, माघ १३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ५.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    • ६.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    भर्खरै

    • १.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

    • २.
      रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    • ३.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

    • ४.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    • ५.
      रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

    • ६.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    • ७.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • ८.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation