• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

शिवराज नगरभित्र पलाष्टिकका कप प्लेट प्रयोग गर्न पूर्णरुपमा रोक


  •   बिहिबार, माघ १०, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु (चन्द्रौटा)
    कपिलवस्तुको शिवराज नगरपालिकाले नगर क्षेत्रमा पलाष्टिकका कप प्लेट प्रयोगमा पूर्णरुपमा रोक लगाउने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले यही माघ १ गते देखी शिवराज नगरपालिका भित्र पलाष्टिकका गिलास प्रयोगमा पूर्णरुपमा रोक लगाउने निर्णय गरेको हो ।
    पलाष्टिकका गिलास नकुहिने, माटोको गुणस्तर घटाउने, प्रदुषण बढाउने र मानब स्वास्थ्यमा असर पार्ने भए पछि यस्तो निर्णय गरिएको नगरपालिकाका मेयर नेत्रराज अधिकारीले वताए । पहिलो चरणमा पलाष्टिकका कप तथा प्लेटहरु प्रयोगमा रोक लागउने र दोस्रो चरण झोलाहरु पनि प्रयोग नगर्न नगरवासीहरुलाई आग्रह गरिने अधिकारीले जनाए ।
    नगरपालिकाले पलाष्टिकका कप तथा प्लेट प्रयोग नर्गन सम्बन्धित निकायलाई जानकारी गराई पूर्णरुपमा प्रतिबन्ध लगाउने निर्णय भएको शिवराज नगरपालिकाका प्रशासकिय अधिकृत शेषकान्त पौडेलले वताए । शिवराज नगरभित्र सवै स्थानमा सुचना पर्याउने प्रयास गरेको जनाए । माघ १ गते देखी पलाष्टिकका कप तथा प्लेटहरु प्रयोग नर्गन माइकिङ,सुचना टास,रेडियो सुचनाहरु प्रशारण गरिरहेको पौडेलले जनाए । निर्णय लागु भएको १० दिन वितिसकेको छ ,अव अनुगमन गर्ने तयारीमा छै अधिकृत पौडेलले भने ।
    पलाष्टिकका कप तथा प्लेटहरु स्वास्थ्यका लागी हानिकारक र वातारण प्रदुशण गर्ने भएकोले यसलाई प्रयोग नर्गन उद्योग वाणिज्य संघ चन्द्रौटाले व्यापारीहरुलाई आग्रह गरेको छ । संघका अध्यक्ष जमसेद अलीले पलाष्टिकले शरिरलाइ समेत समस्या पार्ने भएकोले यसलाई प्रयोग नर्गनु नै उचित हने जनाए । व्यापारीहरुलाई पलाष्टिकलाई विस्थापित गरी कागज वाट बन्ने कप तथा प्लेट निमार्णको लागी लागनी लगाउनुपर्ने जनाए ।
    देशका मुख्य मुख्य वजारमा पनि पलाष्टिकका सामाग्रीहरु उन्मुलन भएको भन्दै नगरपालिकाले गरेको निर्णयमा व्यापार संघको साथ रहेको व्यापार संघ कपिलवस्तुका अध्यक्ष माहादेव पोख्रलले वताए । पलाष्टिक प्रयोग गर्ने र गराउने दवैको स्वास्थ्यमा समस्या आउने र प्रयोग पश्चात पनि नगल्ने भएको हुदा पलाष्टिकलाई रोक लगाउनुपर्ने जनाए । पलष्टि जन्य पदार्थ नसढने र जलाउदा कार्वन हानिकारक हुने चिकित्सक प्रकाश पौडेलको भनाई छ । तरल पदार्थ पलाष्टिकको गिलासमा स्वास्थ्यमा प्रतिकुल समस्या हुने पौडेलले जनाए ।

    Advertisement

    बिहिबार, माघ १०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation