• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ५. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ६. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ७. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ८. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

चर्चा बटुल्दै मोडल बिजय पुन


  •   सोमबार, माघ ०७, २०७५ मा प्रकाशित
  •  

    Advertisement

    टेकबहादुर पुन,लमही।

    एउटा गरिब परिवार । घरको खर्च र अाफ्नो खर्च जोहो गर्न धौधौ । छोरा भएको हैसियतले घरको सम्पुर्ण खर्च चलाउन दायित्व हुन्छ । काँधमा जिम्बेवार बोकेर धन कमाउन प्रदेश पुगिसकेका लमहीका बिजय पुन अाज एकाएक चर्चामा छन् । देशको कुना काप्चा, महोत्सब, मेला पर्व, जात्रा सबैमा बिजय पुनको नाम सुनिन्छ । यसरी अाफ्नो नाम चर्चा हुनुमा दर्शकको प्रमुख भुमिका छ भन्छन् उनी । सदैब उनले गरिब, दिन दुखि, असाहय अशक्त र अरुको भलो चाहने उच्चकोटीको मनस्थिति भएका कारण र कलाकारितामा दर्शक रिझाउन सक्ने क्षमताका कारण पनि अाज देशका सम्पुर्ण महोत्सबहरुमा भ्याई नभ्याई छ उनलाई ।
    सानैदेखी नृत्यमा रुचि भएका पुन अहिले गायन, अभिनय, सँगित र कार्यक्रम उद्घोषणको नामबाट परिचित छन् । प्राय महोत्सबहरुमा उनलाई उद्घोषनको रुपमा हेर्न सकिन्छ । अाजभोली धनगढी महोत्सब सकेर १६ गतेसम्म सँचालन हुने दाङ्ग देउखुरी महोत्सबमा ब्यस्त छन् उनी ।करिब ३ बर्ष रोजगारीको शिलशिलामा मलेसिया बसेका बिजय पुन ७१ सालमा नेपाल फर्केर साँगेतिक यात्रामा प्रबेश गरेका हुन । ४ बर्षकै अबधीमा उनले अाधा दर्जन बढि अाधुनिक पप गितहरु बजारमा ल्याईसकेका छन् । अब केही दिनमै “मेरो अाँखामा” बोलको गित पनि बजारमा अाउन लागेको उनी बताउछन् । “प्रदेश पनि गए, दुख कष्ट सँग झेल्नपनि सिके, अब भने सबैको माया र साथ पाएको छु, पुनले भने “मेरो अामा बुवा नभैदिएको भए अाज बिजय पुन पनि हुनेथिएन ।” जन्म अामा बुवाले दिएपनि कर्म भने बिनोद बुढाथोकिले दिएको उनी बताउछन् । “सायद बनोद दाइले मेरो हात नसमाएको भए अाज म सबैको रोजाई हुन सक्थिएन, बिजय पुनले भने उहाँ अामा बुवा पछिको अभिभाबक हुनुहुन्छ ।” बिनोद बुढाथोकि देशका प्राय महोत्सब हरुमा अायोजकको रुपमा प्रस्तुत हुने ब्यक्ति हुन् । कलाकारितामा फक्रदै गरेका पुनको धेरै विधामा कला र क्षमता छ । दाङको लमहीका विजय पुन कलाकारिताका एक प्रतिभा हुन् ।
    लमहीका नेत्रबहादुर पुन र सरस्वति पुन, एक सफल छोरा विजय पुनका भाग्यमानी अामा बुवा हुनुहुन्छ ।

    सोमबार, माघ ०७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बडीमालिकामा पुग्यो फोर–जी सेवा
    तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक
    सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल
    लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ५.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • ६.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...