• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

सीमा अपराध र गुण्डागर्दी नियन्त्रणमा प्रहरी सक्रीयता


  •   आइतबार, माघ ०६, २०७५ मा प्रकाशित
  • राघबेन्द्र चौबे (पकडी )कपिलबस्तु

    Advertisement

    शान्ति सुरक्षा,अपराध नियन्त्रण र अनुसन्धानमा चुनौतीपूर्ण मानिएको सीमा प्रहरी चौकी चाकरचौंडाले सीमा अपराध र गुण्डागर्दी नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएको छ।समाजमा शान्ति सुरक्षा कायम गर्ने देखि लिएर अपराध नियन्त्रण र अनुसन्धानलाई निरन्तरता दिंदै सीमा अपराध र गुण्डागर्दी नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने योजना बनाइएको चाकरचौंडा प्रहरी नायब निरीक्षक बनारसी गुप्ताले बताउनु भयो । दुई महिना अघि सिमा प्रहरी चौकी चाकरचौडाको कार्यलय प्रमुख भएर आइपुगेका प्रहरी नायब निरीक्षकले आज पत्रकार सँग कूरा गर्दै आफ्नो प्राथमिकताबारे बताएका हुन् । कपिलबस्तु चाकरचौंडा भारतसंग सीमाना जोडिएको जिल्ला हो। दुई देशको सीमा क्षेत्रमा विभिन्न प्रकारका अपराध र अपराधिक गतिविधी हुने गरेका छन्। त्यस्ता खालका गतिविधी नियन्त्रण गर्नु प्रहरीको मुख्य दायित्व हो। समाजलाई गुण्डागर्दी बिहीन बनाउने जिम्मेवारी पनि प्रहरीकै हो । सीमा क्षेत्रबाट हुने गरेका अवैध हतियार र लागूऔषध ओसारपसार, मानव बेचबिखन, अवैध मदिराको कारोवार, तस्करी, हत्या, अपहरण लगायतका अपराध नियन्त्रणमा प्रहरीले सक्रियता बढाएको गुप्ताले जानकारी दिए। यस क्षेत्रमा विगत देखि हुँदै आएका गुण्डागर्दी नियन्त्रणका लागि कुनै पनि सम्झौता गरिने छैन । गुण्डागर्दीका माध्यमबाट समाजमा फैल्याइने आतंक, असुली, ठेक्का पट्टा कब्जा, धाक धम्की लगायतका घटना हुने छैनन् । आफू चाकरचौंडा सीमा क्षेत्रमा बसुन्जेल निष्ठापूर्वक रुपमा काम गर्ने प्रतिवद्धता जनाए। ‘यस अघि भएका राम्रा कामलाई निरन्तरता दिंदै सुधार हुन नसकेका कुरालाई सुधार्ने योजना छ । प्रहरीले शून्य सहनशीलतामा काम गरेर जनताको मन जित्नु पर्ने बेला आएका कारण ‘क्लिन’ रुपमा काम गरेर देखाउने छौं।

    आइतबार, माघ ०६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation