• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ८. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

कृषि योजना लिएर आउने सहकारीहरु नगरपालिकाबाट खाली हात फर्कने छैन्न ः नगरप्रमुख अधिकारी


  •   शनिबार, पुष २८, २०७५ मा प्रकाशित
  • अराज बेलबासे,कपिलवस्तु।
    हिमपात साना किसान सहकारी सस्थाको दोस्रो साभारण सभा सम्पन्न भएको छ । शिबराज नगरपालिका ५ मा २०७३ सालमा स्थापना भएको सहकारीले बिभन्न ७६ वटा समुह गठन गरि ७०६ जना सेयर सदस्य रहेका छन । कार्यक्रमका बिच १ करोड ६५ लाख २१ हजार ६०३ बराबरको आय ब्यय प्रस्तुत भएको छ ।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथी शिबराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले सस्थाले छोटो समयमै राम्रो प्रगति गर्दै सहकारी लाइ साना किसान सहकारीमा परिणत गर्न सफल भएकोमा प्रसंसा गर्नु भयो । साथै सहकारीमा आवद्ध रहेका सदस्यहरु लाई उत्पादनको क्षेत्रमा रकम लगाउन अनुरोध गर्नु भयो सहकारीका समुह हरुले उत्पादन गसेका हरेक उत्पादन को कृषि बजार समस्या नभएको बताउदै हरेक उत्पादन कृषि सहकअरी संघले खरिद गर्ने बताउदै ठुक्क भएर लगानि गर्न अनुरोध गर्नु भयो । सहकारीको भवनको लागि बिवाद नभएमा नगरपालिकाले जग्गा को लागि पहल गर्ने बताउनु भयो । शुखी नेपाली समृद्ध नेपालको अभियानमा सहकारीको ठुलो भुमिका रहेको बताउदै नजरपालिकामा कृषि योजना लिएर आएमा सहयोग गर्न नगरपालिका तयार रहेकोले ब्यतिगत भन्दा समुहगत रुपमा उत्पादनमा लाग्ने लाई सहयोग गर्ने प्रतिवद्धता ब्यत्त गर्न भयो ।
    यस्तै कार्यक्रममा बोल्दै बिशिष्ट अतिथी नेपाल कृषि सहकारी संघका केन्द्रिय सदस्य बसन्त अर्यालले सहकारीमा रहेका ब्यतिहरुले नामको कृषि गरेर नहुने बताउनु भयो । केहि सहकारीहरुले ऋण दिने तर कहाँ लगानि गरेको छ वास्था नगर्ने ब्याजको मात्र मतलव राख्ने गरेकोले अब सहकारीले ले गरेको लगानी कृषिको क्षेत्रमै हुन पर्ने बताउनु भयो । सहकारीको बचतले बर्तमानमा मात्र नभए भबिश्यमा समेत सहारा बन्ने भएकोले साना किसान सहकारीको उदेश्य सहकारी बाट समुहगत कृषि गरेर आर्थिक उपार्जन गर्नु पनि रहेकोले उत्पादन भएका हरेक सामान बजारभाउको रेटमा कृषि सहकारी सस्थाले खरिद गर्ने बताउनु भयो ।
    कार्यक्रममा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सस्थाका अध्यक्ष शिबराज सुबेदीले आगामी बर्ष करौडौ लगानी कृषि क्षेत्रमा गर्ने योजना सहितको आगामी बर्ष ५ करोड ३३ लाख बराबरको प्रस्ताबित आयब्यय प्रस्तुत गर्नु भयो ।
    साथै संस्था बाट १२ जना कृषक हरुले सहकारी बाट अनुदान प्राप्त गर्दै तरकारीखेती, पशुपालन,बाख्रा,बङ्गुर कुखुरा पालन गरिरहेको अध्यक्ष सुबेदीले बताउनु भयो । साथै आगामी बर्ष तरकारी खेती बिउउत्पादन दुध मासु उत्पादन लगायत लाइ ब्यावसाय गर्न २ करोड लगानि गरिने भएको छ । यस्तै ३००जनामा कृषि लगानि ,दुध संकलन डेरी सञ्चालन गर्ने चिस्यान निर्माण कृषि बिमा लगायतका योजना रहेका सुबेदीले जानकारी दिनु भयो । साधारण सभाको अबसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन ।
    कार्यक्रममा शिवराज वडा नम्बर ५ का वडा अध्यक्ष अर्जुन बहादुर पाण्डे, वडा नम्बर २ का वडा अध्यक्ष राम बहादुर चौधरी, ब्यापार संघ कपिलबस्तुका महासचिव जगत पौडेल , मानवअधिकार प्रतिस्ठानका सभापति बिष्णु प्रसाद खतिवडा लगायतको उपस्थिति रहेको थियो । सस्थाका अध्यक्ष शिबराज सुबेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव शिशिर लामिछानेको सञ्चालनमा सम्पन्न भएको हो ।

    Advertisement

    शनिबार, पुष २८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • २.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ३.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ६.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ७.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ८.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...