• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

तौलिहवामा तिन दिने आधारभूत पत्रकारिता तालिम सुरु


  •   बिहिबार, पुष २६, २०७५ मा प्रकाशित
  •  

    Advertisement

    कपिलवस्तु – सदरमुकाम तौलिहवामा ३ दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । कपिलबस्तु नगरपालिका, वडा नम्बर १ को सहयोग एबं शिवा फिल्मस् एण्ड मिडिया कम्युनिकेशन तौलिहवाको आयोजना र रेडियो परिवर्तनको सहजीकरणमा बुधबारदेखि सुरु भएको उक्त पत्रकारिता तालिममा वडा भित्रका २० जना युवाहरुको सहभागितामा तालिम सुरु भएको हो । तालिमको उद्घाटन कपिलबस्तु नगरपालिकाका सामाजिक बिकास संयोजक प्रकाश गैरेले गर्नुभएको छ । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका संयोजक गैरेले पत्रकारिता क्षेत्र मर्मादित बनाउनु पर्नेमा जोड दिनुभयो । कपिलबस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिमलराज आचार्यले पत्रकारिता क्षेत्रको विकासका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । नगरपालिकाका गतिबिधीहरुको सकारात्मक आलोचना आवश्यक रहने सामाजिक बिकास अधिकृत पदमराज श्रेष्ठले जोड दिनुभएको छ ।
    तालिममा बोल्दै नेपाल पत्रकार महासंघ कपिलबस्तु शाखा अध्यक्ष डिलाराम भुसालले सहभागीलाई आफूले सिकेको कुरा सही रुपमा कार्यान्वयन गर्न सुझाव दिनुभयो । कार्यक्रममा समाजसेवी तथा नेपाल बाल संगठनका जिल्ला अध्यक्ष राजु प्रसाद अर्याल, राजु श्रेष्ठ, नेपाल पत्रकार महासंघ कपिलबस्तुका पुर्वअध्यक्ष मनोज पौडेल, मधेस मिडिया सोसाइटीका केन्द्रिय अध्यक्ष मनोज श्रीवास्तव, मधेसी पत्रकार समाजका केन्द्रिय उपाध्यक्ष बनारसी बर्मा, मनिष कार्की, रमेश मिश्र, किरणमान बज्राचार्य, शम्भु माली, पार्वती आर्चाय लगायतको सहभागिता रहेको थियो ।
    कार्यवहाक वडाध्यक्ष गुलाम मोहम्मद दर्जीको अध्यक्षता, वडा सचिव सुभास गौतमको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन रेडियो परिवर्तनका समाचार प्रमुख सागर भण्डारीले गर्नुभएको थियो । पौष २७ गतेसम्म सञ्चालन हुने उक्त तालिममा पत्रकारिता क्षेत्रका स्थानीय आधा दर्जन बढी अग्रज पत्रकारहरुले तालिमको सहजीकरणमा सहयोग गर्ने तालिमका संयोजक भुपाल थापाले जानकारी दिनुभयो । सो तालिममा दलित, आदिवासी, जनजाति र महिलाहरुको बढी सहभागिता रहेको छ । तालिमका प्रशिक्षकमा मनोज पौडेल, किरणमान बज्राचार्य, खगप्रसाद चापागाई लगायत छन् ।

    बिहिबार, पुष २६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation