• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया

कांग्रेसभित्रै गृहमन्त्री लेखकको राजीनामा माग

बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

लुम्बिनी प्रदेशमा मनाइयो निजामती सेवा दिवस

१० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै

वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा सुरु

प्रशासनिक र वित्तीय संघीयतालाई बलियो बनाउन जोड

लोकप्रिय समाचार

  • १. गढवामा गोबरडिहा आयुर्वेद औषधालयबाट शिरोधारा सेवा र चूर्ण औषधि उत्पादन सुरु

  • २. अरुणा र अनुजको ‘टाढा नजाउ’

  • ३. वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा सुरु

  • ४. पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै

  • ५. प्रशासनिक र वित्तीय संघीयतालाई बलियो बनाउन जोड

  • ६. प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

  • ७. बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

  • ८. १० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

  • ९. लुम्बिनी प्रदेशमा मनाइयो निजामती सेवा दिवस

  • १०. राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया

तपाईं – महान रबि बन्ने कि, पागल मुकुन्दे ?


  •   शनिबार, पुष २१, २०७५ मा प्रकाशित
  •  

    Advertisement

    -बिरेन्द्र वली

    अाजकाल बजार २ थरीका मनुष्यले तातिरहेको छ । एक थरि महान, अर्कोतिर पागल । महान मानवहरु रबि लामिछाने बनेका छन् भने पागलहरु मुकुन्दे बनेका दृश्य प्रसस्त देखिन्छन् ।

    संगै बस्दा, मन नपरेपछि सम्बन्ध बिच्छेद गर्न पाउने अधिकार श्रीमान, श्रीमती दुबईमा हुन्छ । अाखिर महान पत्रकार रबि लामिछानेले पनि यसै गरेका हुन् । सम्मान जनक तरिकाले रबि र ईशाले फरक , फरक बाटाे राेजे र छाेरीहरुलाई रबिले जिम्मा लिए । याे कुरा अहिलेकाे हाेईन, बर्षाै पहिलेको हाे ! तर अाजकाल फेरि मुकुन्देहरुले सामाजिक सञ्जालमा खाेक्न सुरु गरे । बर्षाै पहिलेकाे नितान्त पारिवारिक मामलामा किन, मुकुन्देहरुकाे बास भयाे । किन एका-एक, याे बिषयलाई भाईरल बनाईयाे ? के अपराधी हुनत, रबि लामिछाने ? उनले नेपाली समाजमा गरेको काम नराम्रो थियाे ।

    केही समय पहिले देखिनै रत्नपार्कमा फालेका ममकाे झाेल खाएर नेपाली समाजलाई गाली गर्ने मुकुन्दे पागल थियाे । पछिल्लाे समय नेपाली समाजले एक महान पत्रकार रबि पायाे । रबिले धेरै चेलीकाे बिदेशबाट उदार गरे, भ्रष्टाचारीलाई तह लगाए । तर नेताहरु र भ्रष्टाचार गर्नेहरुलाई याे बिषय अपच्य भयाे । केहिले रबिलाई देशैबाट निकाल्ने प्रयास पनि गरे । अाजपनि तिनैले षड्यन्त्र रचेर रबिलाई अन्याय गर्दैछन् । फेरि पनि उनीहरु रत्नपार्क छाेडेर सामाजिक सञ्जाल खाेकिरहेका छन् ।

    हामी भने उनै रबि लामिछानेका पक्षमा र नाैलाे नेपाली समाज बनाउने अभियानमा लागि रहने छाै । जय रबि, जय देश ।

    शनिबार, पुष २१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो
    लन्डनको  हुलउइचमा तीज मिलन शुभकामना आदानप्रदान
    भदौ १ मा रास्वपा महामन्त्री बुर्लाकोटी प्युठान आउने
    अब हाँस्छ बर्दिवास’ गाईजात्रा विशेष हास्यव्यङ्ग्य
    केक होइन, ओढ्ने–ओच्छ्याउने सामग्री दिएर मनाए जन्मदिन
    राकेश महतो नेतृत्वमा एनआरएनए मलेसियाको नयाँ कार्यसमिती चयन

    लोकप्रिय

    • १.
      गढवामा गोबरडिहा आयुर्वेद औषधालयबाट शिरोधारा सेवा र

    • २.
      अरुणा र अनुजको ‘टाढा नजाउ’

    • ३.
      वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा

    • ४.
      पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच

    • ५.
      प्रशासनिक र वित्तीय संघीयतालाई बलियो बनाउन जोड

    • ६.
      प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

    भर्खरै

    • १.
      राप्ती निःशुल्क आँखा शिविरमा सयभन्दा बढी मोतिबिन्दु शल्यक्रिया

    • २.
      कांग्रेसभित्रै गृहमन्त्री लेखकको राजीनामा माग

    • ३.
      बिजुवार–देउराली–रोल्पा सडक विस्तारको काम आजदेखि सुरु

    • ४.
      लुम्बिनी प्रदेशमा मनाइयो निजामती सेवा दिवस

    • ५.
      १० किलोमिटर रोड रेसमा सामाजिक विकास मन्त्रालयका सचिव विजयी

    • ६.
      प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु

    • ७.
      पशु सेवा विज्ञ केन्द्र गुल्मीको बजेट पाँच वर्षयता घट्दै

    • ८.
      वाईसिएल लुम्बिनी प्रदेश समितिको दोस्रो बैठक गढवामा सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation