• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ६. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

भोटवासीका मोबाइलमा कुरागर्ने सपना पूरा हुदै


  •   शुक्रबार, पुष २०, २०७५ मा प्रकाशित
  • टेकबहादुर शाही÷दुनै,डोल्पा
    माथिल्लो डोल्पामा पर्ने भोटक्षेत्रका स्थानीयको बर्षै देखिको मोवाईलमा कुरा गर्ने सपना पूरा हुने भएको छ । स्थानीय सरकार दुरसञ्चार कार्यालयको निरन्तरको प्रयासमा अब भोटवासिका फोन गर्ने सपना पूरा हुने भएका हुन ।
    तिब्बतको सिमा क्षेत्रमा पर्ने माथिल्लो डोल्पाका दुई स्थानीयतहमा ३ वटा जि.एस.एम मोबाइल बिटिएस टावर बन्न थालेपछि भोटबासीका मोवाईलमा कुरा गर्ने सपना पूरा हुने भएका हुन ।
    यसै बर्ष भित्र शे–फोक्सुन्डो गाँउपालिका अन्र्तगतपर्नेे वडा नं ३ साल्दाङ्ग र फोक्सुण्डो ताल छेउमै रहेको वडा नं ८ रिग्मो गाँउमा जि.एस.एम बिटिएस मोबाइल टावर सञ्चालनमा आउने भएका छन ।
    त्यसका साथै छार्काताङसोङ गाउपालिकाको कागकोटमा एक बिटिएस राखिने गाँउपालिकाका अध्यक्ष सेनाङ गूरुङले जानकारी दिए । एकै पटक माथिल्लो डोल्पाका ३ स्थानमा टावर निर्माण भएपछि बर्षौदेखिको मोबाइलमा कुरागर्ने सपना साकार हुने भएको छ ।
    मोबाइल टावर निर्माण भएपछि उत्तरी सिमाक्षेत्रमापर्ने उक्त २ गाँउपालिकाका ६ हजार बराबर जनसङ्ख्या लाभान्वित हुने शे–फोक्सुण्डो गाँउपालिकाका अध्यक्ष टासिटुण्डुप गूरुङले जानकारी दिए ।
    नेपाली सेनाको हेलिकोप्टर ५५ लाखमा चार्टर गरेर ३ वटै स्थानमा टावरकालागि आबाश्यक सम्पुर्ण उपकरणहरु ढुवानी गरिएको छ । सुर्खेतबाट हेलिकोप्टरमा दुइ दिन लगाएर सम्पुर्ण सामाग्रीहरु उपल्लो डोल्पा ढुवानी गरिएको शे फोक्सुडो गाँउपालिकाका उपाध्यक्ष धावासम्डुक गूरुङले जानकारी दिए ।
    उपल्लो डोल्पामा अहिलेसम्मपनि सञ्चारको भरपर्दो सुबिधा छैन ।हाल सम्म माथिल्लो डोल्पाका बिभिन्न ठाँउमा रहेका भिस्याट फोनबाट दिनभर हिडेर प्रतिमिनेट १० रुपैया तिरेर फोन गर्ने बाध्यता भने कायमै रहेको छ ।
    बर्षौदेखि संचार सुबिधाबाट बञ्चित थियौँ,करिब एक बर्षको लगातार संघर्षपछि गाँउपालिकाका दुइ ठाँउमा मोबाइल टावरकालागि उपकरणहरु ढुवानीगर्न सफल भयौँ गाँउपालिकाकाअध्यक्ष टासी टुण्डुप गुरुङ्गले भने ।
    गाँउमा मोबाइल सेवा संचालनमा ल्याउनको लागि टावर बन्ने भएपछि अध्ययनकालागि नेपालगञ्ज,काठमान्डौ पुगेका बालबालिकासँग कुरागर्न पाइने भन्दै स्थानीय छिरिङ साङमु लामाले खुसि ब्यक्त गरिन ।
    यति बेला माथिल्लो डोलमा अत्याधिक चिसोले हुने भएकोले पुस र माघमा सिमेन्ट लगाएतको काम नहुने भएकाले चैत्रसम्म सेवा संञ्चालनमा ल्याइने गाँउपालिका अध्यक्ष गूरुङले बताए ।
    मोबाइल टावर राख्नकालागि तिनै ठाँउमा भबन निर्माण भइसकेका छन । स्थानीयले मोवाएइलमा कुरा गर्ने सपना बोकेर निकै मेहेनतका साथ टावर राख्ने भवन निर्माण गरेका छन ।
    मोबाइल टावर संञ्चालनमा आएपछि नेपालकै गहिरो फोक्सुण्डो ताल,माथिल्लो डोल्पा घुम्न आउने पर्यटकलाई संञ्चार सुबिधाहुने छ ।
    गाँउपालिका सम्पुर्ण वडालाई मोबाइल सेवा दिने उद्धेश्यकाले टावर निर्माणगर्न लागिएपनि अग्ला डाँडाकाँडाका कारण भिजेर र पुग्मो गाँउका स्थानीयले सेवा भने अनुसारको पाउन नसक्ने प्राबिधिक नबराज भट्टराइले जानकरी दिए ।
    अबको केहि महिनामा माथिल्लो डोल्पाका बिकट क्षेत्रमा पनि मोवाइल सेवा सञ्चालनमा आउने भएपछि भोटबासिहरु निकै हर्षित भएका छन । हप्तौ पछि घटना घटेको जानकारी आउने गरेको माथिल्लो डोल्पामा अब सँचारले प्राथमिकता पाएपछि स्थानीय निकै खुसि भएको वडा न ४ का अध्यक्ष पेमावाङजेन गूरुङले जानकारी दिए ।

    Advertisement

    शुक्रबार, पुष २०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...