• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ५. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ६. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ७. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • ८. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ९. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • १०. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

‘शिवराज नगरपालीकालाई सुचनामैत्री वनाउछौ’ -नगरप्रमुख अधिकारी


  •   सोमबार, पुष ०९, २०७५ मा प्रकाशित
  • कृष्ण गैरे , कपिलवस्तु।
    कपिलवस्तुको शिवराज नगरपालीकालाई अधिकतम सुचनामैत्री वनाउने नगरप्रमुख नेत्रराज अधिकारीले वताउनुभएको छ । नगरपालीकावाट प्रवाह भईरहेका सेवा सुविधालाई नागरिकलाई जानकारी गराउनको लागी आधुनिक प्रविधिको प्रयोग गरि सुचनामैत्री वनाउने नगरप्रमुख अधिकारीले वताउनुभयो ।
    सामुदायिक रेडियो समानताको आयोजनामा आज चन्द्रौटामा भएको सेवाग्राही र सेवा प्रदायक निकाय विचको जवाफदेहिता ,पारदर्शिता र भष्टाचार विरुद्ध शुन्य सहन्सीलता विषयक वहस कार्यक्रममा नगरप्रमुख अधिकारीले अधिकारीले जिल्लाको अन्य नगरपालिका भन्दा शिवराज नगरपालिका विकास निर्माण र सुचना आदान प्रदानमा अगाडी भएको दावी गर्नुभयो । उहांले भष्टाचार भनेको पैसा लिनु दिनु मात्र नभई सरकारी ओहोदामा बसेका ब्यक्ती समयमा कार्यलयमा नपुग्नु ,कागजात पुरा हुँदा पनि काम नगरदिनु पनि भष्टचार भएको वताउदै आफनो कार्यालयमा त्यसो भएको पाईएमा कारवाहीको दायरामा ल्याउने अधिकारीले वताउनुभयो ।
    कार्यक्रममा नगर उपप्रमुख शिव कुमारी थारुले नगरपालिकाले अपाङ्गता भएका किशोरी ,विपन्न महिला तथा एकल महिलाका लागी विभिन्न सिप मुलक तालिमको लागी बजेट विनियोजन गरेको बताउनु भयो । साथै शिक्षित किशोरीहरुको लागी समेत लोकसेवा कक्षा तयारीका लागी अब छिट्टै कक्षा संचालन गर्ने बताउनु भयो ।
    । कार्यक्रममा जवाफ दिंदै प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले नगरपालिका सुचनामैंत्री भएको वताउनुभएको छ । नगरपालीकाले जारी गर्ने हरेक सुचनाहरु वेभसाईटमा राखिने गरिएको वताउनुभएको छ । सुचनामैत्री नगर वनाउने उदेश्य अनुसार मोवाईल एप्पस संचालनमा ल्याउने तयारी गरिएको वताउनुभएको छ । कार्यक्रममा विभिन्न संघसस्था , तथा संवाद केन्द्रका किसोरीहरुले नगरपालीका संग सम्वन्धीत प्रश्नहरु उठाएका थिए ।
    कार्यक्रम नगर प्रमुख नेत्रराज अधिकारीको प्रमुख आतिथ्यता, उपप्रमुख शिवकुमारी थारु, प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलको विशिष्ट आतिथ्यता , राष्ट्रिय मानव अधिकार प्रतिस्ठान कपिलवस्तुका अध्यक्ष विष्णुप्रसाद खतिवडा, वडा नं १ का वडा अध्यक्ष जगत बहादुर जि.सी ,होटल ब्यावसायी संघका उपाध्यक्ष लेखनाथ घर्ति,किर्डाक नेपालका कार्यक्रम संयोजक श्री बहादुर भण्डारी,नेपाल पत्रकार महासंघका कोषाध्यक्ष दिपक खड्का सगरमाथा वेलफेयर सोसाइटीका गोबिन्द ढङ्गाना लगाएतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम रेडियो समानता स्टेशन म्यानेजर कृष्ण गैरेको अध्यक्षता , र पत्रकार माधव वेल्वासेको संचालन रहेको थियो । कार्यक्रम सामुदायिक रेडियो समानताको आयोजना स्टोम फाउण्डेशन ,किर्डाक नेपालको सहयोग , र रेडियो शिवराजको समन्वयमा सम्पन्न भएको हो ।

    Advertisement

    सोमबार, पुष ०९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ५.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    भर्खरै

    • १.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • २.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ३.
      कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    • ४.
      बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

    • ५.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

    • ६.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ७.
      आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

    • ८.
      पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation