• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ४. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ५. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • ९. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • १०. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

विद्यार्थीलाई स्विटर र विद्यालयमा फर्निचर र कार्पेट सहयोग


  •   शुक्रबार, पुष ०६, २०७५ मा प्रकाशित
  • सुरज भट्टराई ,देवदह /लियो क्लब अफ लर्ड बुद्ध् र रुपन्देही सम्पर्क समिती , दक्षिण कोरियाद्वारा संयुक्त सहयोगमा विद्यार्थीलाई स्विटर ,विधालय फर्निचर र कार्पेट, एक कार्यक्रम बीच वितरण गरिएको  छ ।
    देवदह नगरपालिका वडा नं ३ , बसन्तपुर स्थित फुलबारी आधारभुत बिद्यालयका ३० जना बिपन्न विद्यार्थीलाई उनिहरुले बिधालयमा फर्निचर र कार्पेट प्रदान गरेका हुन । आधारभुत तहमा अध्धयन गर्ने, आर्थिक अवस्था कमजोर भएका करिब ३० जना विधार्थीहरुलाई, चिसोबाट बच्नको लागी  उक्त सामाग्री भट्टराई नास्ता पसल का प्रोपराईटर गोपाल भट्टराईज्युको सहयोगमा प्रदान गरिएको हो ।
    रुपन्देही सम्पर्क समिती , दक्षिण कोरियाका अध्यक्ष रामु कार्किको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाको प्रमुख हिरा बहादुर खत्री ,देवदह न.पा वडा नं ३ का अध्यक्ष बैकुण्ठ कुवर, देवदह चौकीका इन्चार्ज भरत थापा, लियो क्लब अफ लर्ड बुद्धका अध्यक्ष गोपाल पान्डे , लियो क्लबका संथापक अध्यक्ष दिपेश बिक्रम मल्ल, पुर्व अध्यक्ष बिजेन्द्र मान शाक्य लगायत अन्य विभिन्न व्यक्तित्वहरुको उपस्थिती रहेको थियो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका देवदह नगरपालिकाको प्रमुख हिरा बहादुर खत्रीले विधालयको भौतिक पुर्वाधार मात्र नभई शैक्षिक सुधारका लागि लाग्न पनि नगरपालिका सचेत रहेको जानकारी दिनु भयो ।
    कार्यक्रममा दिपेश विक्रम मल्ल, दिपक गिरी ,विद्यालय व्यास्थापन समितिका अध्यक्ष्य  लगायतले बोल्नुभएको थियो भने, सञ्चालन विद्यालयका प्रधानाध्यापक पुर्ण बहादुर कुवरले र स्वागत लियो क्लब अफ लर्ड बुद्धकाअध्यक्ष गोपाल पान्डेले  गर्नुभएको थियो ।फुलबारी अधारबुत बिधालयका प्राध्यापक पुर्ण बहादुर कुवरले बिधालयका  गरिब बालबालिका समक्ष प्रत्यक्ष रुपमा पुगेर सहयोग वितरण गरेर लियो क्लब अफ लर्ड बुद्धले निकै प्रशंशनिय कार्य गरेको र  बालबालिकालाई राहत हुने बताए ।

     

    Advertisement

    शुक्रबार, पुष ०६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ४.
      माडी खोलामा माछा मार्न गएका दुई जना

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • २.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ३.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ४.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ५.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ६.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ७.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ८.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...