• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ३. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ६. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ७. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ८. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ९. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • १०. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

आठौँ राष्ट्रिय खेलकुदका लागि भलिबलको जिल्ला छनौट सम्पन्न ।


  •   शनिबार, मङि्सर २९, २०७५ मा प्रकाशित
  • टेकबहादुर शाही, डोल्पा ।
    आठौँ राष्ट्रिय केलकुदका लागि क्षेत्रमा पठाउने खेलाडीहरुको जिल्ला छनौट डोल्पामा सम्पन्न भएको छ । पौसको २१ बाट कर्णाली प्रदेशमा हुने क्षेत्रिय खेलकुदका बिभिन्न ७ प्रतियोगिता अन्तरगतको महिला तथा पूरुष भलिबल खेलको जिल्ला छनौट सकिएको हो ।
    जिल्ला भरका १२ पूरुष टिम र ३ महिला टिमको सहभागिता रहेको थियो । स्थानीयतहबाट छनौट गरि जिल्लामा पठाएका १२ टिममा पूरुष तर्फ मुड्केचुला गाँउपालिकाको टिम प्रथम भएको छ भने महिला जगदुल्ला गाँउपालिकाको टिम प्रथम भएको हो ।
    खेलका आधारमा प्रथम,द्धृतिय भएपनि क्षेत्रमा खेलाडी भने सबै टिमबाट खेलका आधारमा छनौटमा राखिने जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष लँकहबादुर रोकायाले जानकारी दिए । उनले भने भनसुनमा हुदैन खेलाडीको खेलका आधारमा खेलाडी छनौट भइ प्रशिक्षणमा जाने छन । एकदुई दिनमा क्षेत्रमा प्रशिक्षणमा जाने खेलाडीको नाम सार्वजानिक हुने बताए ।

    Advertisement

    स्वास्थका लागि राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ यहि मँसिर २५ गतेबाट सूरु भएको खेलमा उत्साह जनक सहभागिता रहेकोले खेलाडीले मित्रता कायम गरि राष्ट्रको नाम उचो बनाउने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले दावी गरे । उनले भने डोल्पाबाट क्षेत्रमा जाने खेलाडीले सबैको मन जित्नेछन अनुसासन र खेलमा प्रतिभा राम्रो प्रस्तुत गर्नेछन ।

    पौसमा कर्णाली प्रदेशका बिभिन्न जिल्लामा हुने क्षेत्रिय खेलपछि राष्ट्रिय खेल प्रदेश ५ को नेपालगञ्ज लगायत प्रदेश ५ का बिभिन्न जिल्लामा हुने छन । हाल सम्म डोल्पा जिल्लाबाट उस्सुतर्फ एक जना महिला खेलाडी तारा शाही द्धुतिय भएकी छिन ।
    जिल्लाबाट छनौट भएका बिभिन्न ७ बिधाका खेलमा प्रशिक्षण खेलमा रहने र पौसबाट हुने क्षेत्रिय खेलमा राम्रो प्रदर्शन गर्नेमा बिश्वस्त रहेको जिल्ला खेलकुद बिकास समितिको दाबी रहेको छ । भलिवल र फुटबल बाहेक अन्य बिधामा भने खेलाडीहरुको छनौट जारि नै रहेको छ ।

    शनिबार, मङि्सर २९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल
    पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता
    रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता
    रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ३.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ६.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    भर्खरै

    • १.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • २.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ३.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ४.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ५.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ६.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ७.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    • ८.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...