• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, जेठ २४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

तरकारी खेती गर्दै जनप्रतिनिधी

गुल्मीमा बजारमा अनुगमनलाई तीव्रता

प्यूठानमा सर्जिकल सिविर : छ जिल्लाका महिलाले पाए सेवा

गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित

स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट

प्युठानको जंगलमा अचेत फेला परेका पुरुषको उद्धार

दाङमा लागुऔषधसहित दुई महिला पक्राउ

बुटवलमा रक्त सञ्चार केन्द्र स्थापना

कपिलवस्तुमा महिला स्वयंसेविकालाई साइकिल वितरण

लोकप्रिय समाचार

  • १. गौमुखी भ्रमण वर्ष २०८२ घोषणा, एक लाख पर्यटक भित्र्याउने लक्ष्य

  • २. लुम्बिनी–स्वर्गद्वारी–सुपादेउराली सांस्कृतिक रुट विकासको माग

  • ३. लायन्स सेन्ट्रल लुम्बिनीको दोस्रो फुटबल कार्यक्रम सम्पन्न

  • ४. रुपन्देहीमा नेपालकै ठुलो प्राङ्गारिक मल उद्योग सञ्चालन

  • ५. गुल्मीमा विश्व सुर्तीजन्य पदार्थ रहित दिवसमा सचेतना कार्यक्रम

  • ६. किसानलाई सहुलियतमा धानको बीउ

  • ७. गुल्मीमा ‘नव जीवन फिजियोथेरापी सेन्टर’ सञ्चालनमा

  • ८. कपिलवस्तुमा महिला स्वयंसेविकालाई साइकिल वितरण

  • ९. मध्यपुरमा धिमे तालिम सम्पन्न, ५३ जना युवा प्रशिक्षित

  • १०. बुटवलमा रक्त सञ्चार केन्द्र स्थापना

बेहुली झै सिँगारियो जानकी मन्दिर


  •   बुधबार, मङि्सर २६, २०७५ मा प्रकाशित
  • काठमाडौं । विवाह पञ्चमीकोे अवसरमा धनुषाको जनकपुरस्थित जानकी मन्दिरलाई झिलिमिली बत्तिले बेहुली जस्तै सिँगारिएको छ ।

    Advertisement

    मर्यादा पुरुष भगवान राम र आदर्श नारी सीताबीच त्रेता युगमा भएको विवाहलाई मिथिलाञ्चलबासीले प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन विवा महोत्सको रुपमा मनाउने गर्दछन् ।

    एक साता चल्ने विवाह होत्सवले जनकपुरधाममा रौनकता भरिएको छ । यो अवसरमा विश्वका हिन्दुको आस्थाको केन्द्र जनकपुरस्थित जानकी मन्दिरलाई नेपल, भारतसँगै विभिन्न देशबाट भक्तजन आउने गर्छन् ।पौराणिक परम्परा अनुसार सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन शनिबार जनकपुरधाम नगर दर्शन र आइतबार फूलबारी लिला सम्पन्न भएको छ । तेस्रोदिन धनुष यज्ञ, चौथोदिन तिलकोत्सव, पाँचौदिन मटकोर, छैठौं दिन विवाहोत्स र सातौँदिन रामकलेवा मनाइने गरिन्छ ।

    विवाह महोसत्सको अन्तिम दिन मंसिर २६ गते रंगभूमी मैदानमा स्वंयम्वर हुनेछ । जानकी मन्दिरले विवाहोत्सवमा सरिक हुन आएका साधुसन्तलाई पाहुनाको रुपमा स्वागत गर्दै खानपान र बासको प्रबन्ध गरिएको छ । कान्तिपुरबाट

    बुधबार, मङि्सर २६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी
    चरन खोज्न लेकमा भेडीगोठाला

    लोकप्रिय

    • १.
      गौमुखी भ्रमण वर्ष २०८२ घोषणा, एक लाख

    • २.
      लुम्बिनी–स्वर्गद्वारी–सुपादेउराली सांस्कृतिक रुट विकासको माग

    • ३.
      लायन्स सेन्ट्रल लुम्बिनीको दोस्रो फुटबल कार्यक्रम सम्पन्न

    • ४.
      रुपन्देहीमा नेपालकै ठुलो प्राङ्गारिक मल उद्योग सञ्चालन

    • ५.
      गुल्मीमा विश्व सुर्तीजन्य पदार्थ रहित दिवसमा सचेतना

    • ६.
      किसानलाई सहुलियतमा धानको बीउ

    भर्खरै

    • १.
      तरकारी खेती गर्दै जनप्रतिनिधी

    • २.
      गुल्मीमा बजारमा अनुगमनलाई तीव्रता

    • ३.
      प्यूठानमा सर्जिकल सिविर : छ जिल्लाका महिलाले पाए सेवा

    • ४.
      गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित

    • ५.
      स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट

    • ६.
      प्युठानको जंगलमा अचेत फेला परेका पुरुषको उद्धार

    • ७.
      दाङमा लागुऔषधसहित दुई महिला पक्राउ

    • ८.
      बुटवलमा रक्त सञ्चार केन्द्र स्थापना

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation