• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

सिमाना देखि समुदाय सम्म : के.आई.नेपाल सक्रीय


  •   शनिबार, मङि्सर २२, २०७५ मा प्रकाशित
  • कामना डेली, कपिलवस्तु मानव बेचविखनको स्वरुप परिवर्तन हुँदै गएपछि लामो समयदेखि मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्यका लागि काम गर्दै अाएको सामाजिक संस्था के.आई. नेपालले पनि आफ्नो सक्रियता बढाएको छ। मानव बेचविखनका घटना रोक्न के. आई. नेपालले यतिबेला नेपाल भारत सीमानाकामा निगरानी बढाउनुका साथै सूचना सम्प्रेषण, परामर्श लगायतका कामलाई अझ बढी तिब्रता दिइएको के.आई.नेपालका कपिलवस्तु जिल्ला संयोजक केसर बिशकर्माले जानकारी दिए ।समुदायमा चेलिहरुमा आएको परिबर्तन र मानब बेचबिखन र लैङ्गिक हिंसा बिरुद्ध आवाज उठाउन सक्नु र धेरै चेलिहरु बिभिन्न सिप सिकेर रोजगार हुदै जानु के.आई.नेपालको कुशल नेतृत्व र कर्मचारीको निरन्तर मेहनतको फल रहेको उनले बताए।मानब बेचबिखन तथा लैङ्गिक हिंसा न्यूनीकरणका लागि समुदायमा रहेका चेलिहरुलाई संगठित गर्दै के आई नेपालले बिभिन्न कार्यक्रम गर्दै आएको छ । नेपालका बिभिन्न जिल्लाहरुमा समुहबाट सुरु गरिएका कैयौ चेलि समुहहरु अहिले सहकारीमा दर्ता भइ सक्रिय रुपमा काम गर्दै आएका छन।उनिहरु अन्यायका बिरुद्ध आवाज उठाउन सक्ने भएको के आई नेपालको ठहर छ । के.आई.नेपाल कपिलवस्तुले सामुदायिक कार्यक्रम अन्तर्गत बुद्धभुमी नगरपालिका १ टिक्करमा बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । के.आई नेपालको सहयोगमा स्थापना गरिएको चेली कृषि सहकारी सस्थामा ४ सय जना चेलिको सहभागिता छ। अहिले ४६ लाख रुपैया पुजि जम्मा भएको सस्थाकी अध्यक्ष अरुणा श्रेष्ठले जानकारी बताईन। श्रेष्ठका अनुसार के.आई.नेपाल कै कारण खुलेर बोल्न र वकालत गर्न सक्ने भएको सुनाईन । ‘सुरुमा १५ जनाको सानो समुहमा थियौँ’, श्रेष्ठले भनिन ‘अहिले ४ सय जना दिदि बहिनीहरु आबद्ध भएका छौ।’ ‘औधी खुसी लागेको छ।’

    Advertisement

    शनिबार, मङि्सर २२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation