• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • १०. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

प्रेस युनियनमा बिद्रोह सुरु,प्युठानका पत्रकार रिजालद्धारा राजिनामा


  •   आइतबार, मङि्सर ०२, २०७५ मा प्रकाशित
  • कामना डेली,२ मंसिर २०७५
    प्रेस युनियन प्युठानका संस्थापक तथा पुर्व अध्यक्ष सञ्जय रिजालले राजिनामा दिएका छन् । स्वतन्त्र ढंगले पत्रकारिता गर्ने भन्दै उनले केन्द्रीय पार्सद सहित प्रेस युनियनकाे सम्पुर्ण जिम्मेवारि बाट राजिनामा दिएका हुन ।शुक्रवार सम्पन्न प्रेस युनियनको जिल्ला अधिबेशन आफुलाई केन्द्रीय पार्षदमा थाहै नदिइ चयन गरेको पत्रकार रिजालले बताए। “म खुल्ला सत्रमा सहभागी थिए।” कार्यक्रम सुन्न गएको हुं।” उनले भने म बन्द सत्रमा थिईन, केन्द्रीय पार्सद बनाईएछ, मलाई थाह थिएन।
    यश अघि पनि पत्रकारिता गर्दा राजनिती कहिलै नगरेको भन्दै आगामी दिनमा समेत पत्रकारितामा स्वतन्त्र तवरले निरन्तर लाग्ने उनले बताए
    पछिल्लो समय संगठनको नीतिनियम भन्दा पनि राजनितिक दल र तिनका नेताको निर्देशन र नेताको चाकडीको आधारमा आ—आफ्ना मान्छेलाई टीका लगाएर संगठन बनाउने र चलाउने परिपाटी झाङ्गिएको भन्दै यस्ले पत्रकारिताको मर्म समेत ओझेलमा पर्दै गएको उनको ठहर छ। नयाँ नेतृत्व चयनमा सर्वसम्मतिको नाममा राजनितिक हस्तक्षेप लादिएको प्रति उनले चिन्ता ब्याक्त गरे । पंचायतमा मिसन पत्रकारिता चल्थ्यो, पत्रकार रिजालले भने लोकतन्त्र आएपछि यस्मा हस्तक्षेप बढेको महसुस भएको छ। दलका शुभेच्छुक संगठनमा मात्र नभई नेपाल पत्रकार महासंघमा समेत कहि न कहि यस्को असर भएको उनले उल्लेख गरे । रिजाल जिल्लाबाट प्रकाशित हुने माण्डवी साप्ताहिकका प्रकाशक सम्पादक र नेपाल पत्रकार महासंघका प्रदेश पार्सद हुन।उनी झण्डै २ दशक देखि पत्रकारितामा क्रीयाशील रहदै आएका छन।

    Advertisement

    उता शुक्रवार सम्पन्न अधिबेशनबाट युनियनका बहुमत सदस्य रुष्ट्र बनेका छन। संगठनको विधि प्रक्रीया र अधिबेशनमा राजनितिक हस्तक्षेप गरिएको भन्दै युनियन सम्बद्ध क्रीयासिल पत्रकारहरु बाहिरिएको प्रेस युनियनका पुर्व जिल्ला सचिब सिटि पोख्रेलले जानकारी दिए। उनले आज साझ सम्म आधिकारिक रुपमा सामुहिक धारणा समेत बनाउने तयारी भएको उल्लेख गर्दै आफुले पनि प्रदेश सदस्यबाट राजिनामा दिएको उल्लेख गरे।

    आइतबार, मङि्सर ०२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    भर्खरै

    • १.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • २.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ४.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ५.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ७.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • ८.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation