• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ५. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ८. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

ओलीको ‘पानीजहाज सपना’ मोदीले उद्घाटन गर्दै


  •   मङ्गलबार, कार्तिक २७, २०७५ मा प्रकाशित
  • मङ्लबार, कार्तिक २७, २०७५

    Advertisement

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार बनारसमा एक महत्वाकांक्षी योजनाको लागि पुगेका छन् । जहाँ उनी दुई विशाल भनिएका जलमार्ग योजनाको उद्घाटन गर्ने छन् ।

    ‘मल्टी मोडल टर्मिनल’ नाम दिइएका दुई योजना उद्घाटनसँगै मोदीको योजनासँग बृहद अपेक्षा पनि गरिएको छ । जब कि, यी मार्ग गंगा नदी हुँदै ब्यापारिक मार्गको नयाँ र भारतकै सर्वाधिक लामो ब्यापारिक मार्ग हुन् ।

    प्रयागराज–हल्दिया जलमार्गको पूरा दूरी १ हजार ६ सय २० किलोमिटर छ । जुन परियोजना सम्पन्न भएपछि भारतकै अहिलेसम्मको सबैभन्दा लामो जलमार्ग हुने छ ।

    स्मरणीय के छने, ब्रिटिश सरकारबाट भारत स्वतन्त्र हुनुअघि सोही मार्गलाई सामान ढुवानीको लागि प्रयोग गरिन्थ्यो । सन् १९८६ मा दोस्रो पटक तत्कालिन भारत सरकारले उक्त योजनालाई सुरु गर्न खोजे पनि मोदी सरकारले उक्त परियोजनालाई ब्यूँताउन खोजेको हो ।

    यस योजनासँगै भारतका चार राज्य पश्चिम बंगाल, झारखण्ड, बिहार र उत्तर प्रदेश प्रत्यक्ष रुपमा जोडिने छन् । ती चार राज्यमा २० टर्मिनल राखिएको यस जलमार्गको क्षमता १२ लाख टन हुने बताइएको छ । यसअघि नै भारत सरकारले वाटर–वे २०१६ को नीति वमोजिम देशका १ सय ११ जलमार्गलाई राष्ट्रिय जलमार्ग घोषणा गरिसकेको छ । जसको कुल लम्बाइ १४ हजार ५ सय किलोमिटर छ । यी सबै जलमार्ग सम्पन्न हुँदासम्म ६० हजार मानिसले रोजगारी पाउने सरकारले बताएको छ ।

    नेपालको पानी जहाज योजना :
    भारतको महत्वाकांक्षी जलमार्ग योजनासँगै नेपाल, चीन, बंगलादेश समेत जोडिने बताइएको छ । खासगरी नेपालमा केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री बनेपछि ‘छिट्टै पानी जहाज ल्याइने छ’ भनी घोषणा गरेका थिए । ओलीको ‘पानी जाहाज ल्याउने’ घोषणा भारतीय जलमार्गको योजनासँग सम्बन्धित छ । भारतको जलमार्ग योजना जति चाँडै सम्पन्न भयो नेपालमा पानी जहाज ल्याउने योजना पनि उत्तिकै चाँडो सम्पन्न हुने पनि अपेक्षा गरिएको छ ।

    यसअघि नै नेपालको प्राविधिक टोलीले भारतको गंगा नदी (एनडब्लू–१)को निर्माणाधीन कोलकाता हल्दिया–वाराणसी जलमार्गको अध्ययन गर्ने बताइएको छ । यस्तै भारतीय पक्षको विशेषज्ञ टोलीले नेपालतर्फ कोसी तथा नारयणी नदीमा जल यातायातको स्थलगत अध्ययन गरी दुबै पक्षबीच छलफल गर्ने सहमति भइसकेको छ । यी पहल मूलतः नेपालमा पानी जहाज ल्याउनका लागि लक्षित छन् । अन्नपूर्णपोष्टबाट

    मङ्गलबार, कार्तिक २७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation