लुम्बिनी प्रदेशमा आइतबार सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले आइतबार सार्वजनिक विदा दिएको छ माघे संक्रान्तिको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको हो ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार एक सूचना जारी गरी माघे संक्रान्तिको अवसरमा आइतबार प्रदेशभर सार्वजनिक बिदा दिइएको जनाएको छ ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...