• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज १५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ४. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • ५. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ६. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

  • ७. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ८. सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

  • ९. बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

  • १०. भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

नगद पाउँदा ज्येष्ठ नागरिकको अनुहार भयो हँसिलो, वडाले गर्यो सम्मान


  •   बुधबार, फागुन १९, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । बुढ्यौली उमेर । गरिव छ जिन्दगी । न काम गर्ने ताकत छ नत कसैको भरोसा नै । उमेर पाक्दै जाँदा समाज तथा परिवारबाट तिरस्कृत भईरहेको उदाहरण थुप्रै छन् । डाँडा पारीका घाम भएपनि मनका ईच्छा आकांछ्या भने यथावत छन् ।
    उनका लागि सरकारले दिने बृद्द भत्ता दुई चार हजार त हो, त्यतीले मात्रै सबै आबश्यक्ता पुर्ति गर्न पनि मुस्किल नै हुंदो हो ।

    Advertisement

    तिनै बृद्दबृद्दा दाङको लमही नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा बुधवार एकैचोटी भेला भए । सबैले एक अर्काको अनुहार हेर्दै दुख सुख साट्ने अबसर पाए । हुन त सबैका सँघर्षका जीवन सकिनै आँटेका छन । केही गर्छु भन्दापनी उमेरले नेटो काटिसक्यो । अबको जिउने आधार छोराछोरीको भरोसा न हो ।

    तिनै बृद्दबृद्दाको लागि अर्को छोराछोरी बनेर जन्मियो लमही-७ नम्बर वडा कार्यालय । वडा कार्यालयले बुधबार वडा अन्तरगतका १ सय ३५ जना बृद्दबृद्दा हरुलाई फलफुल, प्रमाणपत्र सहित दोसल्ला ओडाउँदै नगदले सम्मान गरेको छ ।
    वडा कार्यालयको ४ लाख रुपैयाँ खर्च गरेर प्रतिब्यक्ती १ हजार ८ सय ३५ रुपैया नगद हस्तान्तरण गर्दै सम्मान गरिएको हो ।फलफुल प्रमाणपत्र सहित नगद नै पाएपछि बृद्दबृद्दा हरुको उदास मुहार चमकले भरियो । हसनापुर निवासी ७६ बर्षिय शिवनारायण चौधरीले प्रत्यक साल फरक फरक कार्यक्रम गरि आफुहरुलाई सम्मान गरेकोमा खुसी ब्यक्त गरे । “पहिले सिरक डसना पाईन्थ्यो अहिले त नगद सहित अनेक थरी पो पाईयो चौधरीले भने-आबस्यक्ता सम्झिएर नगद प्रदान गर्ने वडाध्यक्षलाई धेरै धेरै धन्याबाद छ ।”

    लमही-७ मा जनप्रतिनिधि बनेर मोहन गिरी आईसकेपछी वडाका बिकाश सँगसँगै जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता ब्यक्तित्व, दलित तथा पिछडिएका बर्गहरुलाई विभिन्न कार्यक्रम गरि सम्मान गरिँदै आईरहेको छ । गत बर्ष समय सापक्ष तातो सिरक डसनाले सम्मान गरिएको थियो भने अहिले आबस्यक्ता पुर्तिका लागि नगद हस्तान्तरण गरि सम्मान गरिएको हो । वडाध्यक्ष मोहन गिरीले बृद्द आमा बुवालाई नगद हस्तान्तरण गर्दै ज्येष्ठता, उमेरको अङ्कगणित मात्र नभएर अनुभवको ज्यामिति भएकाले सबैले सम्मान गर्नुपर्ने बताए । मानिस प्राणीका रूपमा जन्मन्छ र मर्दा मानिस हुन्छ । उनिहरुले यसक्रममा सामाजिकीकरणका विविध यात्रा तय गरेका हुन्छन् वडाध्यक्ष गिरीले भने-ज्येष्ठ नागरिक त्यसैले अनुभवका खानी हुन् ।
    बृद्द आमा बुवाकै कारण आफू यस स्थानमा रहेको स्मरण गर्दै अध्यक्ष गिरीले बृद्द आमाबुवाको रोगसँग लड्न सक्ने क्षेमता अभिबृद्दी गर्न फलफुल बितरण गरेको बताए । समाज सहित परिवारकै तिरस्कृतको सिकार बनिरहेका बृद्द आमाबुवालाई सम्मान गर्नुपर्ने धारणा श्रृजना गर्न प्रमाणपत्र सहित नगदले सम्मान गरिएको उनले बताए । “हाम्रा आमाबुवा लाई बाहिरकाले सम्मान गरे, त्यसको खिलाप झन हामिले गर्नुपर्छ भन्ने पर्नसक्छ गिरिले भने-यही सन्देश छोराछोरी सम्म प्रबाहका लागी सम्मान गरेका हौँ ।”

    वडा अध्यक्ष मोहन गिरिको अध्यक्षतामा कार्यक्रम भएको हो । वडा सदस्य तथा कार्यपालिका सदश्य राधा केसीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन वडा सचिब शेर बहादुर चौधरीले गरेका थिए । बाँकि रहेका बृद्द आमा बुवालाई सम्मान सामाग्री सहित घरघरमै गएर सम्मान गरिने वडा कार्यालयले बताएको छ ।कार्यक्रममा कोरोना महामारीका समयमा राहात प्रदानका लागि नगद सहयोग गर्ने ब्यक्ति तथा संघसँस्था हरुलाई प्रमान पत्र सहित दोसल्ला तथा फुलमालाले सम्मान गरिएको थियो । सम्मानित हुनेमा क्रमश ६० हजार, ५५ हजार, ५१ हजार राहात स्वुरुप नगद हस्तान्तरण गर्ने कर्रि सामुदायिक बन बनघुस्री, नवशान्ती सामुदायिक बन हसनापुर र स्वर्गद्वारी हरियाली सामुदायिक बन बन्गै सम्मानित भएका हुन । त्यस्तै क्रमश १३ हजार ३ सय ५५, २ हजार ६ सय ६५ रुपैया सहयोग गर्ने भिम बहादुर पुन र पार्बती बुढा मगरलाई पनि सम्मान गरिएको हो ।

    बुधबार, फागुन १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा

    भर्खरै

    • १.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • २.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ५.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ७.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ८.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...