• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ४. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • ८. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ९. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

  • १०. सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

पानीले जोगाएको सम्बन्ध


  •   शनिबार, असोज १०, २०७७ मा प्रकाशित
  • मन्जु र सनिशको जोडी मिलेकै देखिनथ्यो । दुबै खुुुशी नै देेेखिन्थे । यद्दपी श्रीमान,श्रीमती हुन कि होइनन जस्तो पनि बेला बेलामा लाग्थ्यो । कारण युवायुवतीको जस्तो चकलेटी माया थिएन, दुबै रिजर्ब भएजस्तो लागथ्यो ।

    Advertisement

    उमेरमा अधबैंसे भएपनी भावनात्मक कम तर प्लाटोनिक माया नै बढी देखिन्थ्यो ।अर्थात् नजिक हुँदा एक अर्कालाइ बेवास्ता गरेजस्तो आबश्यक पर्दा मात्रै बोल्ने वा आफ्नो काम गर्दा दुबै स्वतन्त्र भएजस्तो लाग्ने ।आक्कल झुक्कल बाहेक संगसंगै बाहिर पनि कमै हिड्ने । छरछिमेक भन्दा बाहिर यि दुइ जना हुन भन्ने पनि कमैलाइ थाहा हुने । अहिलेको परिवेशमा हेर्दा परम्परागत माया जस्तोो लाग्ने। नजिक हुँदा मतलव नगरे जस्तो तर एकैछिन टाढा भए वा नदेखे छट्पटीने वा एकाअर्काको अभाव महशुस गरिहाल्ने । छुट्टीएर बस्नै नसक्ने वा अब्यक्त प्रेम बोकेका जोडि जस्तो देखिने । बाहिरी रुपमा यो खाले सम्बन्धमा दुबै एकदमै खुशी भएजस्तो लाग्ने । बिहे सम्बन्ध गांसिएर आठ बर्ष भन्दा बढी समय संगसगै ब्यथित गरिसकेका । जिवन संबन्धलाइ लिएर खासै दुबैले गुनासो नगरेका । दुबैैैैको राजिखुशिमा दुइ सन्तान पनि भएका । खान लाउन वा अन्य चाहना पुरा नभएकोलाइ लिएर असन्तुष्टि पनि नसुनिएको । स सानो मनमुटाब भएपनी स्वाभाविक रुपमा लिएको जस्तो देखिन्थ्यो । एकदिन मन्जुले आफु डक्टरकोमा गएको र आफुलाइ डिप्रेसन भएको सुनाइन । सनिसले उनको कुरा पत्याएन र मनमा डर भएपनी मन्जुलाइ ढाडस दिने हेतुले डाक्टर प्रती अबिश्वास गर्दै डिप्रेसन हुनुको लक्षण केहि छैन भन्यो ।खै सनिसले आफुलाइ केयर गरेन भन्ने लाग्यो कि मन्जुले संगै नबस्ने उदघोष गर्दै आफु संबन्धबाट कति खुशी नभएको जनाइन ।सनिसले आफु पनि खुशी नभएको प्रतिउत्तर दियो ।त्यसपछि दुबै बीच रिसा रिसमा एक अर्कालाइ नराम्रो देखाउन एकपछी अर्को कमजोरी खोजिन थालियो । लवाइ खुवाइ,बोलाइ सबैमा भएका शंका आशंका पोखिन थाले ।त्यसैबिच आफन्तले पनि यस्तो दमन,शोषण सहेर बस्न नहुने बताए । खुट्टा भए जुत्ता पाइने,एक्लै पनि बाचिने दलिल दिन थाले । सम्पत्तिको लेखाजोखा गर्न थाले,छोराछोरी आफु आफुले राख्ने दावी गर्न थाले ।आफन्त अझै दुइ पाइला अघि सरेर अब संगै बस्न नहुने सम्बन्ध बिच्छेद गरि हाल्नुपर्ने भन्दै उक्साउनु सम्म उक्साए। यस्तो बाताबरण भयो कि मन्जु र सनिसले एक अर्कैको मुखै पनि हेर्न नसक्ने स्थिती बन्यो । आठ बर्ष संगै घामपानी झेल्दा पनि मानौ राम्रो भन्ने स्मरणीय क्षण दुबैजना संग केहि नै थिएन जस्तो देखियो।छोराछोरीको मुख हेरेर भएपनी मिल्नुपर्छ भन्दा पनि दुबै जना मिल्न समेत तयार भएन्न । यसरी संगै नबस्ने निर्णय सहित आइतबार दुबै अदालत गएर डिभोर्सको निबेदन दिन फाइल गरे । संयोग अदालतमा निबेदन दर्ता गरि बाहिर गेटमा आउँदा ठुलो पानी पर्यो ।ओत लाग्न केवल छेउमा रहेको एउटा सानो चिया पसल थियो । दुबै जना आफन्त सहित त्यही चिया पसलमा छिरे ।संयोग बस्ने क्रममा दुबैजना एउटै टेवलमा आम्नेसाने भएर बस्न पुगे । दुबैले होटलमा चिया नास्ता अर्डर गरे । बाहिर झनै ठुलो पानी परिरहेको थियो,निस्किएर अन्त जाने स्थिती थिएन । आकाश पनि बिजुली निकाल्दै गर्जिरहेको थियो । सनिसलाइ थाहा थियो मन्जुलाइ आकास गर्जिदा डर लाग्छ । किनकी बिहे गरेको चार बर्ष लाग्दै गरेको बेलामा माघ तिर ठुलो आबाज गरि घर भन्दा पर रहेको ठुलो रुखमा चट्याङ्ग परेको देखेर डराउदा सनिशको अंगालोमा बेरिएकी थिइन मन्जु। तसर्थ प्रत्येक चट्याङको आवाजमा उनि सधै त्यही दिनको स्मरण गर्थिन । सनिसले आंखा उठाएर मन्जु तिर हेर्यो,मन्जुले पहिले देखी हेरिरहेकी थिइन । दुबैको आंखा आंसुले भरिएको देखियो ।सनिसलाइ दया लागेछ उसले कांपेको स्वरमा सोध्यो – तिमिलाइ डर लाग्यो? मन्जु । त्यो सुन्ने बित्तिकै मन्जुको आंसु थामिएन। तर उनि बोल्न सकिन्न,हेरिरहिन । कुन्नी के सोचिन,एक्कासी केहि बेरपछी सोधिन- तिमिले बिपिको औषधि त खाएका छौ नि ? सनिस । नबिर्सिनु है । तिमि अलि बेवास्ता गर्छौ नि । खोइ यो सोधाइ अन्यासै उनको मुखबाट फुत्किएर बाहिर आयो । टिनमा जोड जोडले पानी परेकोले त्यो आवाज अरुको कानसम्म नपुगेपनी सनिसको कानमा प्रष्ट ठोकियो ।सनिस पनि भावुक भयो । एक हप्तादेखिको रिसराग मत्थर कानमा प्रष्ट ठोकियो ।सनिस पनि भावुक भयो । एक हप्तादेखिको रिसराग मत्थर हुदै गएको स्थिती देखियो ।

    सनिसले भन्यो – आखिर हामी एक अर्कालाइ अझै माया गर्दै त रहेछौ । यस्ता पल त धेरै होलान नि ? मन्जु । यि याद लिएर एक्लै बांचेको के अर्थ बरु कमजोरी सुधार गरौ न । छोराछोरीको आंखामा हेर,ति अबोध हेराइले सोधिरहेका छन- हाम्रा आमाबुवा कति स्वार्थी बनेका हगि ? आफ्नो इगोको लागी हाम्रो खुशी खोस्न खोज्दैछन ।बरु दुबैको माया यिनै माथी बाडौन ,हुन्न ? मन्जु नबोलिकन सम्बन्ध बिच्छेदको कागज निकालिन र च्यातिन अनि भनिन – हामी नछुट्टिने भयौ । यो सुनेर आफन्तहरु मुखामुख गर्न थाले । मन्जु र सनिस केटाकेटीलाइ डोर्याउदै चिया,नास्ताको पैसा तिरेर मुस्कुराउदै अदालतको बाटो तिर लागे । अकस्मात परेको पानी र चट्याङप्रती आभारि बनेको प्रष्टै देखिन्थ्यो । उनिहरुको अनुहार भन्दै थियो-मान्छेले होइन प्रकृतिले चाहनुपर्दो रहेछ, असम्भव केहि रहेन्छ ।मान्छे त केवल समयको खेलौना मात्रै हो ।

    शनिबार, असोज १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ४.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation