ब्लाउजबिनै सौन्दर्या

काठमाडौ । बलिउड अभिनेत्री सौन्दर्या शर्मा कोरोना भाइरसका कारण अहिले अमेरिकाको लसएन्जलसमा फसेकी छन्।यस क्रममा आफ्नासँग जोडिन उनले सोसल मिडियाको प्रयोग बढाएकी छन्। मल्टी ट्यालेन्टेड सौन्दर्या पेसाले डाक्टर हुन् तर अभिनयको क्षेत्रमा पनि आफ्ना पाइला अगाडि बढाइरहेकी छन्। लकडाउनका कारण अहिले उनी आफ्ना सबै प्रोजेक्टबाट टाढा छिन्।उनी खाली समयमा सोसल मिडियामा फोटो पोस्ट गरिरहन्छिन्। हालै उनले इन्स्टाग्राममा एउटा फोटो सेयर गरेकी छन्। यो फोटोमा उनले बीनाब्लाउज साडी मात्रै लगाएकी छन्। यो साडीमा उनी हट देखिएकी छन्।उनले ब्याचलर अफ डेन्टल स्टडी गरेपछि दिल्लीका अस्पतालमा काम गरिन्। यही क्रममा एक अडिसनबाट उनी मुम्बई पुगिन्। मुम्बई पुगेपछि उनले अभिनयको क्षेत्रमा काम गर्न चाहिन्। यसपछि उनले एसीटी वान थिएटर ग्रुप र नेसनल स्कुल अफ ड्रामा (एनएसडी) मा अभिनयको प्रशिक्षण लिइन्। उनले शास्त्रिीय संगीत पनि सिकेकी छन्। उनी गितार बजाउँछिन्। उनले केही हिन्दी फिल्ममा काम गरेकी छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

Sharing Now!

You might also like

Comments are closed.