• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

फिफाद्वारा एन्फा निलम्बित

राप्ती र गढवाले ल्याए ढकियामा बजेट

माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

लोकप्रिय समाचार

  • १. गढवाले कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राख्यो

  • २. भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व माग

  • ३. पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

  • ४. कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

  • ५. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ६. खुट्टाले लेखेर ३.४० जिपिए

  • ७. बैतडीमा बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

  • ८. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ९. ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • १०. मन्त्री बनेपछि गृहजिल्ला पुगेका भुसाललाई सम्मानको लहर

गुल्मीको सिमाघाटमा असारमै फुल्यो सयपत्री फूल


  •   सोमबार, असार २३, २०८२ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–६ सिमाघाटका कृषक प्रेम नेपालीले बेमौसमी सयपत्री फूल उत्पादन गरेर कृषि क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोलेका छन् । सामान्यतया तिहार, दशैं र अन्य चाडपर्वमा मात्र सयपत्री फूलको व्यापार हुने मानिन्छ ।
    तर, नेपालीले असार महिनामै सयपत्री फूल फुलाएर बेमौसमी उत्पादन सम्भव छ भन्ने कुराको सन्देश दिएका छन् । करीब २ रोपनी क्षेत्रफलमा सयपत्री फूल लगाएका नेपालीको बगैंचामा अहिले फूल फुलिरहेका छन् ।
    असार महिनामा किसानहरू रोपाइँ र धान खेतीमा व्यस्त हुने समय हो । तर प्रेम नेपालीले यसै समयमा फूल खेती गरेर नयाँ प्रयोगको उदाहरण प्रस्तुत गरेका छन् । बेमौसमी सयपत्री फूलको बजारमा विशेष माग हुन्छ । विवाह, पूजाआजा, विशेष समारोहमा यसको प्रयोग हुने अपेक्षा गरिएको छ । मौसमी समयभन्दा बाहिर फूल उत्पादन गर्दा बजारमा प्रतिस्पर्धा कम हुने र मूल्य राम्रो पाइने भएकाले बेमौसमी सिजनमा फूल उत्पादन गरेको नेपालीले बताए ।
    सयपत्री फूल सफलतापूर्वक बेमौसमी रुपमा फुलाउन प्रेम नेपालीले आधुनिक कृषि प्रविधिको प्रयोग गरेका छन् । मलजल व्यवस्थापन, सिँचाइको नियमितता, कीरा नियन्त्रण र उन्नत बीउ प्रयोग गरेर उनले आफ्नो फूल बगैंचा व्यवस्थित बनाएका छन् ।
    नेपालीले उत्पादन गरिएको फूल स्थानीय बजारसँगै तम्घास पठाउने योजना बनाएका छन् । नेपालीले दशैं तिहार जस्ता मुख्य चाडपर्वलाई लक्षित गरेर फूल खेती गर्ने गरेका छन् ।
    उनले करिब १२० रोपनी खेत भाडामा लिउर पछिल्लो १० वर्ष यता तरकारी खेती पनि गर्दै आएका छन् । उनले पछिल्लो ४ वर्ष यता सिजनका रुपमा फूल खेती गर्दै आएका छन् ।
    पछिल्लो समय मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका नेपालीले फूल खेतीलाई पनि निरन्तरता दिँदै आएका छन् । पछिल्लो समय स्थानीय तहले कृत्रिम फूल माला तथा खादाको प्रयोग निषेध गर्नाले फूल खेती गर्ने कृषक बढ्दै गएका छन् ।

    Advertisement

    सोमबार, असार २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      गढवाले कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राख्यो

    • २.
      भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व

    • ३.
      पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

    • ४.
      कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान

    • ५.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ६.
      खुट्टाले लेखेर ३.४० जिपिए

    भर्खरै

    • १.
      विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

    • २.
      अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    • ३.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

    • ४.
      फिफाद्वारा एन्फा निलम्बित

    • ५.
      राप्ती र गढवाले ल्याए ढकियामा बजेट

    • ६.
      माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

    • ७.
      लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

    • ८.
      इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation