• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, भदौ २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ५. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ६. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ७. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ८. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ९. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • १०. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा


  •   शुक्रबार, असार २०, २०८२ मा प्रकाशित
  • प्युठान। लुम्बिनी प्रदेश सरकारका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) ले जनतासँग गरेका प्रतिबद्धता पुरा गरेरै छाड्ने बताएका छन्। उनले समृद्ध प्यूठान निर्माणका लागि प्रदेश सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको दाबी गरे।
    नेपाल पत्रकार महासंघ प्युठान शाखाले जुम्रीस्थित होटल आयुष्मामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री थापाले भने, “पहुँचमा हुँदा काम गरेरै देखाउने हो, समृद्ध प्यूठान बनाउने अभियानमा सबै लाग्नुपर्छ।”
    उनका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा प्यूठानका लागि २ अर्ब १४ करोड ८६ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। तर, शहरी विकास तथा खानेपानी मन्त्रालयको डिभिजन कार्यालय प्यूठानमा नहुँदा बजेट अन्य जिल्लाको नाममा देखिने अवस्था रहेको उनले स्पष्ट पारे।

    Advertisement

    कालोपत्रे र खानेपानी योजनामा प्राथमिकता

    मन्त्री थापाले दम्ति–अधेरीखोला र बाग्दुला–मच्छी सडक खण्ड कालोपत्रे गरिने बताए। “दुबै सडकका लागि बजेट स्रोत सुनिश्चित भइसकेको छ, अब काम अघि बढ्छ,” उनले भने।
    उनका अनुसार मन्त्रालयको नेतृत्वमा आएपछि अलपत्र परेका खानेपानी योजनाहरूलाई प्राथमिकतामा राखेर पुनःसक्रिय बनाइएको छ। चालु वर्षमा ३९ वटा योजना सम्पन्न भई ३,४११ घरधुरीमा ‘एक घर, एक धारा’ कार्यक्रममार्फत पानी जडान गरिएको छ। आगामी वर्ष ५२ योजना सम्पन्न गरी ४,३०० घरधुरीमा धारा पुर्‍याउने लक्ष्य मन्त्रालयले लिएको छ।

    “बजेट कम होइन, भ्रम हो”

    सामाजिक सञ्जालमा बजेट कम आएको चर्चा भ्रामक भएको मन्त्री थापाको भनाइ छ। “चालु वर्षको तुलनामा आगामी वर्षमा ४४.२९१ प्रतिशतले बढी बजेट आएको छ,” उनले भने।
    शहरी विकास तथा खानेपानी मन्त्रालयमार्फत मात्रै ७१ करोड ४२ लाख ५७ हजार रुपैयाँ प्यूठानमा विनियोजन गरिएको उनले बताए।
    “डिभिजन कार्यालय नभएकोले बजेट अन्य जिल्लाको नाममा देखिन्छ, तर कार्यान्वयन भने प्यूठानमै हुन्छ,” उनले प्रष्ट्याए। मन्त्री थापाले जिल्लाको समग्र विकासका लागि सांसदहरूको समन्वय र पहलकदमी रहँदै आएको स्मरण गराए।

    शुक्रबार, असार २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति
    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ५.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ६.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    भर्खरै

    • १.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • २.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ३.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ५.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ६.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ७.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ८.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation