• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ५. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ६. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ७. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ८. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ९. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • १०. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता


  •   मङ्गलबार, असार १७, २०८२ मा प्रकाशित
  • बुटवल — लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले फिर्ता लिएको छ । मंगलबार साँझ बसेको प्रदेश सभा बैठकमा लोसपा संसदीय दलका नेता सन्तोष पाण्डेले सभामुख तुलाराम घर्तीलाई सरकारसँगको समर्थन फिर्ताबारे जानकारी दिएका हुन् ।
    प्रदेशमा लोसपाका तीन सांसद छन् । यसअघि जनता समाजवादी पार्टी (जसपा) नेपालका एक सांसदले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन् । लोसपाको समर्थन फिर्तासँगै सत्तारुढ गठबन्धन थप कमजोर बनेको छ ।
    प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत चौधौँ बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी वर्षको राजस्व तथा व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल अघि बढाउने प्रस्ताव पेस गरेका थिए । तर प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलका सांसदहरूले उठेर आपत्ति जनाएका थिए ।
    विपक्षीको माग छ– बजेट चरम असन्तुलित र असमावेशी भएकाले पुनर्लेखन गरियोस् । सोही असन्तुष्टिका कारण बैठक सुरु भएको ३० मिनेटमै स्थगित गरिएको थियो ।
    पुनः सुचारु बैठकमा लोसपाले समर्थन फिर्ताको घोषणा गरेपछि सत्तापक्षबाट प्रतिपक्षमा प्रवेश गर्‍यो । यसप्रति माओवादी केन्द्रका नेता जोखबहादुर महराले आपत्ति जनाउँदै भने, ‘एउटै बैठकमा एउटै दल सत्तापक्ष र प्रतिपक्ष बन्ने नाटक गरेर सरकारले चलाखी गरेको छ ।’
    मंगलबार राति ८:३० मा बसेको बैठकलाई प्रमुख प्रतिपक्ष माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय जनमार्चा र नेकपा (एकीकृत समाजवादी) ले बहिष्कार गरेका छन् ।
    प्रदेश सभा सचिव दुर्लभकुमार पुनका अनुसार विपक्षी चार सांसदको उपस्थिति भएपछि बैठक प्रतिपक्षीविहीन नभएको दाबी गरिएको हो। तर सत्तापक्षभित्रै पनि असन्तुष्टि उकालिएको छ । नेपाली कांग्रेस प्रदेश समितिले विज्ञप्ति जारी गर्दै बजेट संशोधनबिना पारित हुन नसक्ने चेतावनी दिएको छ ।

    Advertisement

    मङ्गलबार, असार १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति
    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    भर्खरै

    • १.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • २.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ४.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ५.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ६.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ७.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ८.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation