इन्जीनियर मिलन अर्यालको पहिलो गित “केवल म” बजारमा(भिडियो)

काठमाडौं । प्रेमीले आफ्नो प्रेमीकाको लागि सुन्दर शब्दहरुको बयान मार्फत मन जित्न गाइएको गित हो “केबल म” । ताकेश्वर नगरपालिकाका इन्जीनियर मिलन अर्यालको पहिलो गित “केवल म” सार्वजनिक भएको छ । तार्केश्वर नगरपालिकामा इन्जिनीयरको पदमा कार्यरत अर्यालकै शब्द, संगीत र स्वर रहेको गितमा प्रेममा रहेको जोडीले सुनिरहने शब्दहरुको प्रयोग गरिएको छ ।माया नै मायाले भरिएको यस गितमा सुदिप श्रेष्ठको म्युजिक एरेन्ज गरेका हुन भने गितलाई सुरज जोशीले ध्वनी मुद्रण गरेका हुन् । यो गितले श्रोता एवं दर्शकहरुको मन जित्ने इन्जिनियर अर्यालले बताए।

Sharing Now!

You might also like

Comments are closed.