• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असार १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठान अस्पतालमा भिडियो एक्सरे सेवा बन्द

आलुको परिकारमा साङ्ला भेटिएपछि साढे २ लाख जरिवाना

मानसिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु

राप्तीमा १० दिने मगर भाषा प्रशिक्षण सम्पन्न

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने पाँच जना पक्राउ

बजेट नल्याउने २३ स्थानीय तहलाई तीन दिनभित्र जवाफ दिन निर्देशन

त्रिशूलीमा हाम फाल्न लागेका युवकको प्रहरीद्वारा उद्धार

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल ल्याइँदै

कट्केमा १ करोड ३१ लाखको खानेपानी आयोजना सम्पन्न, १३१ घरधुरीमा धारा

लोकप्रिय समाचार

  • १. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • २. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ३. अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

  • ४. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ५. इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

  • ६. वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट क्लिन–अप’, स्थानीय तहबाटै श्रम स्वीकृति

  • ७. माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

  • ८. राप्ती र गढवाले ल्याए ढकियामा बजेट

  • ९. सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

  • १०. फिफाद्वारा एन्फा निलम्बित

प्यूठान अस्पतालमा भिडियो एक्सरे सेवा बन्द


  •   बुधबार, असार १७, २०८३ मा प्रकाशित
  • प्यूठान — प्यूठान अस्पतालमा भिडियो एक्सरे (अल्ट्रासाउन्ड) सेवा बन्द भएको छ। कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. छवि खड्काको छात्रवृत्ति करार अवधि समाप्त भएपछि अस्पतालले असार १७ गतेदेखि अर्को सूचना जारी नभएसम्म सेवा स्थगित गरेको हो।
    अस्पताल प्रशासनले भिडियो एक्सरे गर्ने अर्को चिकित्सक तत्काल उपलब्ध नभएकाले सेवा सञ्चालन गर्न नसकिएको जनाएको छ। नयाँ व्यवस्था नहुँदासम्म सेवाग्राहीले भिडियो एक्सरे सुविधा पाउने छैनन्।
    सेवा बन्द भएसँगै विशेषगरी ग्रामीण भेगबाट उपचारका लागि अस्पताल आउने गर्भवती महिला, दीर्घरोगी तथा अन्य बिरामी प्रत्यक्ष प्रभावित भएका छन्। भिडियो एक्सरे गराउन उनीहरू निजी स्वास्थ्य संस्था वा छिमेकी जिल्लाका अस्पताल जान बाध्य भएका छन्।

    Advertisement

    बुधबार, असार १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मानसिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु
    वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन
    बडिगाडमा अस्पताल भवन उद्घाटन, डायलाइसिस सेवा सञ्चालन
    माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा
    जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
    छात्रवृत्ति अनुदानमा देखिएको कानुनी रिक्तता अन्त्य

    लोकप्रिय

    • १.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    • २.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै

    • ३.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा

    • ४.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ५.
      इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा

    • ६.
      वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट

    भर्खरै

    • १.
      प्यूठान अस्पतालमा भिडियो एक्सरे सेवा बन्द

    • २.
      आलुको परिकारमा साङ्ला भेटिएपछि साढे २ लाख जरिवाना

    • ३.
      मानसिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु

    • ४.
      राप्तीमा १० दिने मगर भाषा प्रशिक्षण सम्पन्न

    • ५.
      वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने पाँच जना पक्राउ

    • ६.
      बजेट नल्याउने २३ स्थानीय तहलाई तीन दिनभित्र जवाफ दिन निर्देशन

    • ७.
      त्रिशूलीमा हाम फाल्न लागेका युवकको प्रहरीद्वारा उद्धार

    • ८.
      साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल ल्याइँदै

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...