• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता रोक, असारमा सेमिनार निषेध

रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक

प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट

आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

सप्तरीमा नयाँ सबस्टेसन सञ्चालन, १५ हजार उपभोक्तालाई लाभ पुग्ने

लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

प्रवासी नेपाली मञ्च युएईको आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट

  • २. राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

  • ३. सेप्टिक ट्याङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु

  • ४. आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

  • ५. लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

  • ६. हुलाकी सडकमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

  • ७. लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता रोक, असारमा सेमिनार निषेध

  • ८. प्रवासी नेपाली मञ्च युएईको आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न

  • ९. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • १०. सप्तरीमा नयाँ सबस्टेसन सञ्चालन, १५ हजार उपभोक्तालाई लाभ पुग्ने

भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व माग


  •   शनिबार, असार ०६, २०८३ मा प्रकाशित
  • बुटवल — सरकारले गठन गर्ने तयारी गरेको भूमि समस्या समाधान समितिमा प्रमुख सरोकारवाला संस्था भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरिएको छ।
    संरक्षण समितिको केन्द्रीय समितिको शनिबार बुटवलमा सम्पन्न तेस्रो बैठकले सरोकारवाला संस्थालाई समितिमा आमन्त्रित सदस्यका रूपमा सहभागी गराउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो।
    समितिका सचिव राजकुमार भट्टराईका अनुसार असार ९ गते प्रभावित सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाइनेछ। असार २० भित्र २२ जिल्लामा संगठन विस्तार गर्ने, भूमिहीन तथा अव्यवस्थित बसोबासी संरक्षण समिति र भूमि अधिकार संरक्षण युवा दस्ता गठन गर्ने निर्णय पनि गरिएको छ।
    त्यस्तै, असार १० गते दाङको टिकुलीगढमा अव्यवस्थित बस्ती हटाउने सरकारी तयारीविरुद्ध तुल्सीपुरमा वृहत् प्रदर्शन गर्ने र असार १५ गते प्रभावित जिल्लामा सरोकारवाला निकायसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ।
    समितिका संयोजक खगेन्द्र पौडेलका अनुसार सरकारले ल्याएको भूमि सम्बन्धी ऐन र कार्यविधिको अध्ययन गरी सुझाव दिन सल्लाहकार वीरेन्द्र विकको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरिएको छ।
    सरकारले प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठन गर्ने समितिमा स्थानीय तह, मालपोत, नापी, वन तथा प्रशासनका प्रतिनिधि रहने व्यवस्था गरिएको छ। नापी कार्यालय प्रमुखलाई सदस्य–सचिवको जिम्मेवारी तोकिएको छ।
    नियम ४१(क) अनुसार भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचानदेखि लालपुर्जा वितरणसम्मको सम्पूर्ण जिम्मेवारी सोही समितिलाई दिइएको छ।
    समितिका सल्लाहकार वीरेन्द्र विकले प्रमुख सरोकारवाला समुदायको सहभागिताबिना भूमि समस्या समाधान प्रक्रिया न्यायोचित नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
    नेपालमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी करिब १२ लाखभन्दा बढी परिवार प्रभावित रहेको अनुमान छ। यसअघि भूमि आयोग खारेज भएपछि लालपुर्जा वितरणको प्रक्रिया रोकिएको थियो।

    Advertisement

    शनिबार, असार ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रवासी नेपाली मञ्च युएईको आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न
    हुलाकी सडकमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु
    सेप्टिक ट्याङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु
    वन अधिकृत सुवेदीलाई पहिलो लुम्बिनी फरेष्टर एक्सिलेन्स अवार्ड
    सुनसरी घटनापछि गृहको कडा कदम: सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता
    अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

    लोकप्रिय

    • १.
      प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार

    • २.
      राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार,

    • ३.
      सेप्टिक ट्याङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु

    • ४.
      आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

    • ५.
      लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा

    • ६.
      हुलाकी सडकमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको

    भर्खरै

    • १.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • २.
      लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता रोक, असारमा सेमिनार निषेध

    • ३.
      रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक

    • ४.
      प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट

    • ५.
      आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

    • ६.
      सप्तरीमा नयाँ सबस्टेसन सञ्चालन, १५ हजार उपभोक्तालाई लाभ पुग्ने

    • ७.
      लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

    • ८.
      राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation