• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ४. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ८. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ९. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

गुरिल्ला म्याराथनको सातौँ संस्करण सुरु


  •   बुधबार, असार ०३, २०८३ मा प्रकाशित
  • रुकुमपूर्व— जनयुद्धकालीन छापामार पदमार्गलाई संरक्षण गर्दै युद्ध पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित सातौँ अल्ट्रा संयुक्त गुरिल्ला म्याराथन प्रतियोगिता सुरु भएको छ।
    भूमे गाउँपालिका र थबाङ गाउँपालिका को संयुक्त आयोजनामा सुरु भएको प्रतियोगिता बुधबार बिहान ७ बजेर २० मिनेटमा भूमे–६ महतबाट औपचारिक रूपमा प्रारम्भ गरिएको हो।
    तत्कालीन माओवादीले २०५२ देखि २०६२ सालसम्म सञ्चालन गरेको सशस्त्र द्वन्द्वका क्रममा प्रयोग भएको ऐतिहासिक पदमार्गलाई खेलकुदमार्फत जोगाउँदै पर्यटनसँग जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
    उद्घाटन कार्यक्रममा बोल्दै तुलाराम घर्ती मगर ले रोल्पा–रुकुम क्षेत्रको ऐतिहासिक विरासत संरक्षण गर्दै त्यसलाई विकास र पर्यटनसँग जोड्नु आवश्यक रहेको बताए।
    त्यस्तै, भूमे गाउँपालिका अध्यक्ष तथा पूर्व छापामार होम प्रकाश श्रेष्ठ ले जनयुद्धकालीन इतिहासलाई जीवन्त राख्न र त्यसलाई पर्यटनसँग जोड्ने उद्देश्यले म्याराथन निरन्तर सञ्चालन हुँदै आएको बताए।
    ५२ किलोमिटर दूरीमा हुने प्रतियोगिता भूमे–६ महतबाट सुरु भई लाबाङ, घुरबाङ र जलजला हुँदै रोल्पाको थबाङ गाउँपालिका बसपार्कमा पुगेर सम्पन्न हुनेछ। महिला तथा पुरुष दुवै विधामा समान प्रतिस्पर्धा रहेको आयोजकले जनाएको छ।
    प्रतियोगितामा प्रथम हुनेलाई ७५ हजार, दोस्रोलाई ५० हजार, तेस्रोलाई ३० हजार, चौथोलाई २० हजार रुपैयाँ पुरस्कार दिइनेछ। पाँचौँदेखि दशौँ स्थानसम्मका धावकलाई जनही पाँच हजार रुपैयाँ प्रदान गरिनेछ।
    आयोजकका अनुसार प्रतियोगिता सञ्चालनका लागि दुवै पालिकाले संयुक्त रूपमा करिब १० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन्। सहभागी धावकका लागि पाँच लाख रुपैयाँ बराबरको दुर्घटना बीमाको व्यवस्था गरिएको छ।
    पहिलो पाँच संस्करण भूमे गाउँपालिकाले एकल रूपमा सञ्चालन गर्दै आएको प्रतियोगिता पछिल्लो समय थबाङ गाउँपालिकाको सहकार्यमा संयुक्त रूपमा आयोजना हुँदै आएको छ।

    Advertisement

    बुधबार, असार ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित
    ४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ४.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    • २.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    • ३.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • ४.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ५.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ६.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • ७.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ८.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation