• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

‘उद्योगमैत्री बजेट ल्याउँछौँ’ : मुख्यमन्त्री बानियाँ


  •   आइतबार, जेठ १७, २०८३ मा प्रकाशित
  • चितवन, जेठ — बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटलाई उद्योगमैत्री बनाउने तयारी गरेको जनाएको छ।

    Advertisement

    चितवनस्थित प्रिफ्याब प्यानल नेपाल प्रालिको अनुगमन तथा निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्योग तथा व्यवसाय प्रवर्द्धनलाई प्राथमिकतामा राखेर बजेट ल्याइने बताउनुभएको हो। उहाँका अनुसार निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी उद्योगमैत्री कार्यक्रम समावेश गरिनेछ।
    उहाँले वातावरण तथा पर्यापर्यटनसँग सम्बन्धित २५ करोड रुपैयाँभन्दा कम लगानी भएका उद्योगहरूलाई बैंक ब्याजमा ५० प्रतिशतसम्म अनुदान दिने कार्यक्रम कार्यान्वयनको चरणमा रहेको जानकारी दिनुभयो। यस्ता उद्योगलाई सहुलियतपूर्ण कर्जामा पहुँच सुनिश्चित गर्ने नीति अघि बढाइएको उहाँको भनाइ छ।
    मुख्यमन्त्री बानियाँले ऊर्जा क्षेत्रलाई उत्पादनसँग जोड्दै औद्योगिक विकासलाई गति दिने योजना प्रदेश सरकारको रहेको पनि बताउनुभयो। उद्योग निरीक्षणका क्रममा उहाँले सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।

    यसैबीच, निर्माण क्षेत्रमा आधुनिक र वातावरणमैत्री प्रविधि भित्र्याउने उद्देश्यसहित स्थापित प्रिफ्याब प्यानल नेपाल प्रालिले ‘स्मार्ट प्यानल’ लगायतका निर्माण सामग्री नेपाली बजारमा विस्तार गरिरहेको जनाएको छ।
    सन् २०२४ मा स्थापना भएको कम्पनीको अधिकृत पूँजी १० करोड रुपैयाँ रहेको छ। कम्पनीका अध्यक्ष नारायण रेग्मीका अनुसार छोटो समयमै कम्पनीले आधुनिक निर्माण प्रविधिलाई देशभर विस्तार गर्दै उपस्थिति बलियो बनाएको छ।

    कम्पनीले EPS सिमेन्ट/क्याल्सियम आधारित स्मार्ट प्यानल, EPS आधारित लाइटवेट ब्लक तथा EPS नेट प्यानल उत्पादन तथा वितरण गर्दै आएको जनाएको छ। यी सामग्री निर्माणलाई छिटो, सुरक्षित र लागत प्रभावकारी बनाउने उद्देश्यले प्रयोग भइरहेको कम्पनीको दाबी छ।
    कम्पनीका अनुसार हालसम्म ५० भन्दा बढी जिल्लामा उत्पादनको बिक्री तथा वितरण भइसकेको छ। वितरण सञ्जाल विस्तारलाई प्राथमिकतामा राखिएको कम्पनीले जनाएको छ।
    अनुभवी उद्योगी नारायण रेग्मी, निर्माण व्यवस्थापन विज्ञ विमलराज गोसाई तथा उद्यमी मोतिना चन्दको नेतृत्वमा सञ्चालित कम्पनीले आगामी दिनमा लगानी ५० करोड रुपैयाँसम्म विस्तार गर्ने लक्ष्य लिएको छ। साथै निकट भविष्यमा आईपीओ जारी गर्ने योजना समेत अघि बढाइएको छ।
    कम्पनीले गुणस्तरीय तथा आधुनिक निर्माण सामग्रीमार्फत राष्ट्रिय विकास र औद्योगिक आत्मनिर्भरतामा योगदान गर्ने प्रतिबद्धता जनाएको छ।

    आइतबार, जेठ १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation