• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असार ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दुई महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु हुने

नुवाकोटमा नेपाली सेनाले बनायो २० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की

विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण

लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

लोकप्रिय समाचार

  • १. लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

  • २. लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

  • ३. ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

  • ४. मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

  • ५. राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

  • ६. इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

  • ७. जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

  • ८. गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

  • ९. राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण

  • १०. स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

छल्दी–सिमलटारी कालोपत्रे सडकमै हिलो र माटोको थुप्रो


  •   आइतबार, जेठ १७, २०८३ मा प्रकाशित
  • गुल्मी । गुल्मी, मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास–सिमलटारी सडक खण्डका विभिन्न स्थानमा वर्षात सुरु भएसँगै यात्रा कष्टकर र जोखिमपूर्ण बन्दै गएको छ । करोडौं रुपैयाँको लागतमा कालोपत्रे गरिएको सडकमा सहायक सडक विस्तारका क्रममा गरिएको लापरवाहीका कारण हिलो, माटोको थुप्रो जम्दा सवारी आवागमन प्रभावित भएको हो ।
       इस्मा गाउँपालिका–२ को छल्दीटारा क्षेत्रमा सहायक सडक विस्तार गर्दा उचित व्यवस्थापन नगरिएकाले वर्षाको भेलले बगाएर ल्याएको माटो मुख्य सडकमा थुप्रिने गरेको स्थानीयको गुनासो छ । जसका कारण कालोपत्रे सडक नै कच्ची सडकजस्तो देखिन थालेको छ ।
     सडकमा साना तथा ठूला सवारी साधन जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् । स्थानीय राजन कुँवरका अनुसार पानी परेसँगै सडक हिलाम्मे बन्ने र सवारी साधन सञ्चालनमा समस्या हुने गरेको बताए ।
      अघिल्लो वर्ष पनि यही समस्या थियो, तर समाधानका लागि कुनै प्रभावकारी पहल नभएको उनले बताए । यस वर्ष पनि वर्षात सुरु हुनासाथ अवस्था उस्तै समस्या हुँदै आएको बताए ।
       कुँवरसँगै प्रेम मुखियाको घर पनि यस्तै माटाको थुप्रो सडकमा आएकाले घर जोखिममा परेको छ । यस्ते समस्या भएको तीनवर्ष हुँदा समेत समयमै मर्मत हुन सकेको छैन् ।
        समयमै माटो व्यवस्थापन नहुँदा घरहरु समेत जोखिममा परेका छन् । छल्दीटारा क्षेत्रमा मात्रै होइन, छल्दीदेखि सिमलटारीसम्मका विभिन्न स्थानमा सहायक सडक विस्तारका क्रममा फालिएको माटो तथा ढुंगाले सडक थप जोखिमपूर्ण बन्दै गएको स्थानीयको भनाइ छ।
       साना खहरे खोलामा थुप्रिएको माटो वर्षाको भेलसँगै मुख्य सडकमा आइपुग्दा दुर्घटनाको जोखिमसमेत बढेको छ । स्थानीय जनप्रतिनिधिहरूले सडकमा थुप्रिएको माटो हटाउन तथा समस्या समाधानका लागि सम्बन्धित कार्यालय र निर्माण व्यवसायीलाई पटक–पटक आग्रह गरे पनि सुनुवाइ नभएको बताएका छन् ।
       समयमै मर्मत तथा व्यवस्थापन नहुँदा करोडौं रुपैयाँ खर्चेर निर्माण गरिएको कालोपत्रे सडकको अवस्था दिनप्रतिदिन बिग्रँदै गएको उनीहरूको भनाइ छ ।
      करिब एक अर्ब रुपैयाँको लागतमा निर्माण गरिएको यो सडक गुल्मी क्षेत्र नम्बर–२ का अधिकांश बस्तीका साथै छिमेकी बागलुङ र प्युठान जिल्लासँगको महत्वपूर्ण यातायात सम्पर्क मार्ग हो । तर सडकका विभिन्न खण्डमा देखिएको जोखिमले यात्रु र सवारी चालकहरू चिन्तित बनेका छन् ।
       वर्षातको सुरुवातसँगै जिल्लाका ग्रामीण सडकहरू पनि क्रमशः जीर्ण बन्दै गएका छन् । कतिपय स्थानमा स्थानीयवासी तथा यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् ।
        स्थानीयले सम्बन्धित निकायलाई तत्काल सडकको मर्मत, सरसफाइ तथा दीर्घकालीन समाधानका उपाय अपनाउन माग गरेका छन् ।

    Advertisement

    आइतबार, जेठ १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दुई महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु हुने
    नुवाकोटमा नेपाली सेनाले बनायो २० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की
    वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति
    लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?
    पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला
    सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

    लोकप्रिय

    • १.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन

    • २.
      लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता

    • ३.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई

    • ४.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २०

    • ५.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    • ६.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा

    भर्खरै

    • १.
      दुई महिनाभित्र हेटौंडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु हुने

    • २.
      नुवाकोटमा नेपाली सेनाले बनायो २० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की

    • ३.
      विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ

    • ४.
      राप्तीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन गाउँपालिकालाई हस्तान्तरण

    • ५.
      लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

    • ६.
      वैदेशिक रोजगारका श्रमिकका ३ हजार बढी छोराछोरीलाई छात्रवृत्ति

    • ७.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    • ८.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation