• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, साउन २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

गुल्मीमा एलपी ग्यासको अभाव

लोकप्रिय समाचार

  • १. लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता रोक, असारमा सेमिनार निषेध

  • २. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • ३. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ६. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ७. रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक

  • ८. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ९. गुल्मीमा एलपी ग्यासको अभाव

  • १०. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए


  •   बिहिबार, चैत १२, २०८२ मा प्रकाशित
  • रोल्पा — जहाँ इच्छाशक्ति त्यहाँ उपाय भन्ने उदाहरण प्रस्तुत गर्दै रोल्पाको धाङ्सी गाउँका १२ वर्षीय बालक सन्देश बुढा मगरले आफ्नो कक्षा ५ को वार्षिक परीक्षा खुट्टाले लेखेर दिएका छन्।
    सन्देश जन्मदेखि नै दुवै हात चल्न नसक्ने अवस्थामा जन्मिएका थिए। खाना खाने, कपडा लगाउने र लेख्ने काम हातबाट गर्न नसक्ने भए पनि उनी कहिल्यै हारेका छैनन्। पढ्न र लेख्नमा गहिरो रुचि भएका सन्देशले खुट्टाको प्रयोग गरेर लेख्न अभ्यास गरे र नर्सरीदेखि नै परीक्षा खुट्टाले दिएर उत्तीर्ण हुँदै आएका छन्।
    सन्देश हाल नेपाल राष्ट्रिय आधारभूत विद्यालय, धवाङ-१०, रोल्पाका विद्यार्थी हुन्। कक्षा ५ को वार्षिक परीक्षा चैत ८ गतेदेखि सुरु भएको थियो। परीक्षा दिन उनी करिब एक–डेढ घण्टा पैदल हिँडेर विद्यालय पुग्छन्। सडक सञ्जाल र यातायातको पहुँच सीमित भए पनि सन्देशको दृढ संकल्पले सबैलाई चकित बनाएको छ।
    विद्यालयका शिक्षक खिम बुढा मगरले भने, “सन्देशले परीक्षामा सबै प्रश्नको उत्तरपुस्तिकामा खुट्टाले लेख्छन्। यस्तो प्रतिभा देख्दा सबै चकित पर्छन्। जहाँ समस्या त्यहाँ उपाय भन्ने जस्तै सन्देशले आफ्नो खुट्टाले लेख्न सिके।”
    सन्देशले भने, “आफ्ना दुवै हातले लेख्न र अन्य काम गर्न नसक्दा पनि मन कमजोर भएको छैन। अध्ययन गरेर म आफ्नो खुट्टामा आफै उभिने दृढ संकल्प गरेको छु। कुनै पनि आपतलाई पन्छाएर अलि अध्ययन गर्न चाहन्छु र नयाँ काम गर्न चाहन्छु।”
    सन्देश जस्तै दृष्टान्तमा झमक कुमार घिमिरे पनि खुट्टाले लेखेर साहित्यकार बन्न सफल भएका थिए।

    Advertisement

    बिहिबार, चैत १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य
    राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार
    दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद
    प्रवासी नेपाली मञ्च युएईको आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न
    हुलाकी सडकमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु
    सेप्टिक ट्याङ्कीमा निसास्सिएर तीन जनाको मृत्यु

    लोकप्रिय

    • १.
      लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता

    • २.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • ३.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    • ६.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    भर्खरै

    • १.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • २.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ३.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ५.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ६.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    • ७.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

    • ८.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation