• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  


  •   मङ्गलबार, चैत १०, २०८२ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लामा बालबालिकाको समग्र स्वास्थ्य सुधार तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले गुल्मी जिल्लामा ‘स्वर्णविन्दु प्राशन’ खुवाउने अभियान सञ्चालन गरिने भएको छ । चैत १४ गतेदेखि सुरु हुने उक्त अभियान १ वर्षदेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरिएको छ ।
        गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा सञ्चालन हुने कार्यक्रममा आयुर्वेदिक विधिबाट तयार गरिएको स्वर्णविन्दु प्राशन बालबालिकालाई खुवाइनेछ । अभियान सञ्चालन गर्नु पूर्व स्वर्णविन्दु प्राशन बारे सरोकारवालहरुलाई एक कार्यक्रमका बिच जानकारी समेत गराइएको थियो ।
      गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रका डा. अञ्जुली पौडेलले यस बारे विभिन्न जानकारी गराइएकी थिइन । स्वर्णविन्दु प्राशन आयुर्वेदमा महत्वपूर्ण औषधिको रूपमा लिइन्छ ।
        यसको नियमित सेवनले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने, स्मरण शक्ति सुदृढ हुने तथा शारीरिक र मानसिक विकासमा सहयोग पुग्ने विश्वास गरिएको गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख जीवन बस्यालले बताए ।  उनले एक बालबालिकाले करिब ३० डोजसम्म स्वर्ण भष्म सेवन गर्दा अझ प्रभावकारी हुने बताए ।
       चिकित्सकीय सल्लाहअनुसार मात्र सेवन गराउनुपर्नेमा जोड दिए । स्वर्णविन्दु प्राशन खाली पेटमा खुवाउनुपर्ने जानकारी पनि उनले दिए ।
       अभियानलाई प्रभावकारी बनाउन जिल्लास्थित सरोकारवाला निकाय, स्वास्थ्य संस्था तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको सक्रिय सहभागिता रहनेछ । समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्दै कार्यक्रमलाई व्यापक बनाउने तयारी गरिएको आयोजकले जनाएको छ।
       जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीले आयुर्वेदिक उपचार पद्धतिको प्रवद्र्धनका लागि यस्तो अभियान आवश्यक रहेको बताए । उनले यस अभियानले बालबालिकाको स्वास्थ्य सुधारमा सकारात्मक योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
       अभिभावकलाई स्वर्णविन्दु प्राशनका फाइदा तथा सही सेवन विधिबारे जानकारी गराइने गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रका सूचना अधिकारी चन्द्र भुसालले बताए ।स्वर्णविन्दु प्राशनले रोग प्रतिरोधात्मक क्षमता बढाउने, पाचन प्रणाली सुधार गर्ने, स्मरण शक्ति तथा एकाग्रता वृद्धि गर्ने लगायतका फाइदा पु¥याउने भुसालले बताए ।
       बालबालिकाको अवस्था अनुसार चिकित्सकको सल्लाहमा मात्र औषधि सेवन गराउन अभिभावकलाई आग्रह गरिएको छ । यस अभियानले जिल्लामा आयुर्वेदिक स्वास्थ्य सेवाप्रति जनविश्वास बढाउने तथा बालबालिकाको समग्र स्वास्थ्य सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    Advertisement

    मङ्गलबार, चैत १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन
    प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु
    जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु
    बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ४.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ६.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ७.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ८.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation