• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने


  •   शनिबार, माघ ०४, २०८२ मा प्रकाशित
  • दाङ । आसन्न निर्वाचनलाई केन्द्रमा राख्दै नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले प्रदेशव्यापी युवा परिचालन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । प्रदेशस्तरीय युवा परिचालन समितिको बैठकले जिल्ला तथा निर्वाचन क्षेत्रस्तरमा डिजिटल युवा दस्ता गठन गरी संगठित रूपमा युवा परिचालन अघि बढाउने निर्णय गरेको हो ।
    बैठकले निर्वाचन लक्षित युवा परिचालन कार्यविधि पारित गर्दै भौतिक उपस्थितिसँगै डिजिटल प्लेटफर्मको अधिकतम प्रयोग गर्ने नीति लिएको छ । सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यममार्फत् पार्टी र नेतृत्वविरुद्ध फैलाइएका भ्रम, गलत सूचना र दुष्प्रचारलाई तथ्य, शिष्टता र राजनीतिक संस्कारका साथ चिर्दै पार्टीको पक्षमा जनमत निर्माण गर्ने रणनीति तय गरिएको छ । केन्द्रीय समिति सदस्य विमला वि.क. को अध्यक्षतामा सम्पन्न बैठकमा केन्द्रीय सदस्य लिलामणि गौतमले निर्वाचन केन्द्रित युवा परिचालनको औचित्य, आवश्यकता र सान्दर्भिकतामाथि स्पष्ट पार्दै प्रदेशस्तरीय युवा परिचालन कार्ययोजना तथा कार्यपत्र प्रस्तुत गरेका थिए ।
    बैठकमा केन्द्रीय समिति सदस्यहरू भूमेश्वर ढकाल, दधिराम न्यौपाने र शोभा ज्ञवालीको विशेष उपस्थिति रहेको थियो । त्यसैगरी एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कडेल, उपाध्यक्ष भोजविक्रम श्रेष्ठ, सचिव लक्ष्मण आचार्यलगायत प्रदेश कमिटी सदस्यहरू, जिल्ला अध्यक्ष तथा उपाध्यक्षहरू, जनसंगठन संयन्त्र प्रमुखहरू, एघारौँ राष्ट्रिय महाधिवेशनमा युवा क्लस्टरबाट प्रतिनिधित्व गर्ने युवा प्रतिनिधिहरू तथा प्रदेशस्तरीय जनसंगठनका प्रमुख र इन्चार्जहरूको उल्लेखनीय सहभागिता रहेको थियो । बैठकको सञ्चालन केन्द्रीय समिति सदस्य शिवकुमारी चौधरी ले गरेकी थिइन् ।

    Advertisement

    शनिबार, माघ ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation