• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

जनयुग पार्टीको पहिलो भेला सम्पन्न, ३२ सदस्यीय केन्द्रीय समिति चयन


  •   मङ्गलबार, असोज २८, २०८२ मा प्रकाशित
  • प्युठान । नवगठित जनयुग पार्टीको पहिलो भेला राजधानी काठमाडौँमा सम्पन्न भएको छ। भेलाले पार्टीको आगामी रणनीति, संगठन विस्तार र स्थानीय तहमा जनसंगठन सुदृढीकरणका विषयमा निर्णय गरेको स्रोतले जनाएको छ।
    भेलाले ३२ सदस्यीय केन्द्रीय समिति पनि चयन गरेको छ। समितिमा संयोजकमा नवराज सुवेदी (प्यूठान/ललितपुर) र सचिवमा अधिवक्ता विमल पोखरेल (प्यूठान) चयन भएका छन्।
    समितिको अन्य सदस्यहरूमा डा. लछी सिंह (कञ्चनपुर), ठाकुर पोखरेल (काठमाडौं), गणेश लोहार (वैतडी), डा. अमृत भुसाल (अर्घाखाँची), आह्वान श्रेष्ठ (भक्तपुर), कृष्ण अर्याल (गुल्मी), कुलचन्द्र पोखरेल (प्यूठान), रामचन्द्र पोखरेल (काठमाडौं), उपेन्द्र अधिकारी (दोलखा), पुरुषोत्तम गजुरेल (नुवाकोट), रीता पोखरेल (मोरङ), विमला कार्की (धनकुटा), रविन्द्र सिंह (ललितपुर), उत्तम शर्मा (बाग्लुङ), सुभद्रा क्षेत्री रावत (सिन्धुली), बरुणध्वज मल्ल (प्यूठान), कृष्णप्रसाद भुसाल (अर्घाखाँची), सुनिता कुँवर (धादिङ), सिर्जना सुवेदी (जुम्ला), सचन विश्वकर्मा (सिन्धुली), इन्द्र कँडेल (कैलाली), दीपक रोका (प्यूठान), जीवराज बस्नेत (दाङ), राजु पौडेल (रुपन्देही), सुमन आचार्य (चितवन), नवीन पाण्डे (सुनसरी), गणेश थापा (रुपन्देही), सरोजमान सिंह (बाग्लुङ), नवीन केसी (प्यूठान) र शान्ता पोखरेल (रुपन्देही) रहेका छन्।
    भेलामा सहभागी केन्द्रीय सदस्यहरूले देशको राजनीतिक, सामाजिक र आर्थिक अवस्था तथा जनजीविकासँग सम्बन्धित विषयमा विस्तृत छलफल भएको बताएका छन्। भेलाले जनताको अधिकार, समानता र सामाजिक न्यायका लागि निरन्तर जनसंघर्ष अघि बढाउने प्रतिबद्धता पनि जनाएको छ।
    पार्टीले संगठन विस्तारका क्रममा विभिन्न जिल्ला र स्थानीय तहमा जिम्मेवारी तोक्ने निर्णय गरेको छ। नयाँ सदस्यहरूलाई जिम्मेवारी हस्तान्तरणसमेत गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ। भेलाले देशभरका सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारका सवालमा आवाज उठाइरहेका समूहहरूसँग एकता र सहकार्य गर्ने नीति तय गरेको छ।
    संयोजक नवराज सुवेदी २०५१ र २०५६ सालमा राष्ट्रिय जनमोर्चाबाट प्यूठानबाट सांसद निर्वाचित भएका थिए र साउदी अरबका लागि नेपाली राजदूतसमेत रहिसकेका व्यक्ति हुन्। पछिल्लो समयमा उनी बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा सक्रिय थिए।

    Advertisement

    मङ्गलबार, असोज २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation