• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार १६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव लिन संवाद कार्यक्रम

लोकप्रिय समाचार

  • १. प्यूठानका न्यौपानेले पीएचडी उपलक्ष्यमा दिए १० विद्यार्थीलाई छात्रवृत्ति

  • २. सर्वोच्चले प्यूठान अस्पताल अध्यक्षको मनोनयनमा लगायो रोक, विष्ट पुनः अध्यक्ष नियुक्त

  • ३. माण्डवी गाउँपालिकाद्वारा पहिरो पीडितका लागि ५० लाख बजेट प्रस्ताव

  • ४. ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति थप्ने

  • ५. प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन उद्यमी’देखि ‘एक घर, एक धारा’सम्म

  • ६. किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

  • ७. ब्याट नपाएका केशव, बलिङ चम्काएको शुभम

  • ८. गौमुखीमा निःशुल्क घर बीमा, पहिलो लाभग्राहीलाई बिमा भुक्तानी

  • ९. माण्डवी गाउँपालिकाको बजेट अधिवेशनमा १० सदस्यको बहिष्कार

  • १०. छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट


  •   सोमबार, असार १६, २०८२ मा प्रकाशित
  • प्युठान — झिमरुक गाउँपालिका–२ गडेरपानीस्थित सर्वोदय माध्यमिक विद्यालयले एसईई २०८१ मा जिल्लामै उत्कृष्ट नतिजा ल्याएको छ।
    २४ जना सहभागीमध्ये २३ जना ग्रेडेड हुँदै विद्यालयको ग्रेडिङ दर ९५.८३ प्रतिशत पुगेको शिक्षा विकास तथा समन्वय इकाइ प्युठानले जनाएको छ।
    गत वर्ष दुई जना मात्र ग्रेडेड भएका विद्यालयले यसपटक सामुदायिक विद्यालयहरूमध्ये उत्कृष्ट नतिजा हासिल गरेको हो।
    झिमरुक गाउँपालिकाको समग्र नतिजा ६७.५७ प्रतिशत रहेको र जिल्लाभरबाट पहिलो र तेस्रो स्थान झिमरुककै विद्यालयहरूले ओगटेको गाउँपालिका अध्यक्ष पित बहादुर महतराले बताए।
    उनले योजना, शिक्षक, अभिभावक र विद्यार्थीको साझा प्रयासले नतिजा सुध्रिएको प्रतिक्रिया दिए।

    Advertisement

    सोमबार, असार १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै
    मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद
    भारी वर्षाको सम्भावना: राप्ती गाउँपालिकामा दुई दिन विद्यालय बन्द
    गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी
    प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित
    प्युठानमा भारी वर्षा, साना खोलानालामा आकस्मिक बाढीको जोखिम

    लोकप्रिय

    • १.
      प्यूठानका न्यौपानेले पीएचडी उपलक्ष्यमा दिए १० विद्यार्थीलाई

    • २.
      सर्वोच्चले प्यूठान अस्पताल अध्यक्षको मनोनयनमा लगायो रोक,

    • ३.
      माण्डवी गाउँपालिकाद्वारा पहिरो पीडितका लागि ५० लाख

    • ४.
      ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति

    • ५.
      प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन

    • ६.
      किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

    भर्खरै

    • १.
      गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

    • २.
      रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

    • ३.
      मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

    • ४.
      शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

    • ५.
      क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

    • ६.
      प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

    • ७.
      बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

    • ८.
      नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation