• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, साउन २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ३. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ६. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ७. गुल्मीमा एलपी ग्यासको अभाव

  • ८. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

गुल्मीमा एक स्वास्थ्य अवधारणा कार्यक्रम सम्पन्न


  •   शुक्रबार, जेठ ३१, २०८२ मा प्रकाशित
  • गुल्मी । पशु सेवा क्षेत्रमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, गुल्मीले एकदिने विशेष स्वास्थ्य अवधारणा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जिल्ला स्थित १२ वटै स्थानीय पशुचिकित्सहरु तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
    कार्यक्रममा भेटेनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख हुमाकान्त पाण्डेले पशु चिकित्सकहरूले पशु स्वास्थ्य र स्वच्छता, पोषण व्यवस्थापन, रोगको पहिचान र रोकथाम लगायतका विषयमा कार्यपत्रहरू प्रस्तुत गरेका थिए । चिकित्सकहरूले एनिमल हस्पिटालमा देखिने सामान्य रोगहरु र सङ्क्रामक रोगहरूबारे विस्तृत जानकारी दिँदै तिनीहरूको प्राथमिक उपचार र रोकथामका उपायहरूबारे समेत प्रस्तुतिकरण समेत राखेका थिए ।
    त्यस्तै पशुपालनसँग सम्बन्धित नयाँ प्रविधिहरू, भण्डारण प्रविधि, फोहर व्यवस्थापन तथा खाद्य सुरक्षा विषयमा पनि सचेतना दिइएको थियो । एक स्वास्थ्य(वान हेल्थ) जनस्वास्थ्य, पशु स्वास्थ्य र वातावरणीय स्वास्थ्यलाई स्वस्थ र स्वच्छ राख्नको लागि मानिस, पशुपन्छी, वनस्पति र वातावरणबिचको अन्तर सम्बन्धबाट उत्पन्न हुने रोगहरूको पहिचान गर्दै अधिकतम स्वास्थ्य लाभ प्राप्त गर्न अन्तर विषयक र बहुपक्षीयरुपमा सहकार्य गर्नुपर्दछ भन्ने एक अवधारणा हो। कार्यक्रममा कार्यालयका प्रमुख पाण्डेले एक स्वास्थ्य अवधारणा, लक्ष्य तथा उदेश्यको बारेमा जानकारी गराउदै विश्वमा देखिएका नयाँ रोगहरु मध्ये करिब ७० प्रतिशत रोग पशुपन्छीमा उत्पन्न भई मानिसमा सर्ने गरेको बताउनुभयो । अवस्थित रुपमा गरिने पशुपन्छी पालन, बजारीकरण, मानविय क्रियाकलाप तथा वातावरणीय विनाश लगायतका कारणबाट मानिस, घरपालुवा तथा जंगली जनावरहरुमा नयाँ, पुनः देखापरेका महामारी र रोगहरुको जोखिम बढ्दै गएको बताए ।
    डाक्टर पुनले सावधानी नअपनाइ पशुपन्छीको स्याहार गर्दा पशुपन्छीबाट मानिस र मानिसबाट पशुपन्छीमा सजिलै बिभिन्न प्रकारका रोग तथा संक्रमणहरु फैलिरहेकाले एक स्वास्थ्य अवधारणालाई कार्यान्वयन गर्न सबैले विशेष जोड दिनुपर्ने आवश्यकता औंल्याएका थिए ।

    Advertisement

    शुक्रबार, जेठ ३१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ३.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    • ६.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    भर्खरै

    • १.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • २.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ४.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ७.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ८.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation