• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, साउन २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ३. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ६. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. गुल्मीमा एलपी ग्यासको अभाव

  • ९. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • १०. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

२५औं स्थापना दिवसमा प्रेस चौतारी पाल्पाले गर्‍यो वक्तृत्वकला प्रतियोगिता


  •   शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित
  • पाल्पा। प्रेस चौतारी नेपाल, पाल्पा शाखाले आफ्नो २५औं स्थापना दिवस तथा रजत जयन्तीको अवसरमा “गुणस्तरीय शिक्षामा सूचना प्रविधिको प्रयोग” विषयक माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ।
    प्रतियोगितामा जनता माध्यमिक विद्यालय, तानसेनकी छात्रा संयुक्ता थापा प्रथम, भैरव नवद्वीप माध्यमिक विद्यालय, छहराकी छात्रा राशी पोखरेल द्वितीय र न्यू होराइजन बोर्डिङ स्कुल, तानसेनकी छात्रा रिया वस्याल तृतीय भएका छन्। उनीहरूले क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन्। विजेताहरूलाई प्रेस चौतारीका संस्थापक अध्यक्ष केशवराज नेपाल, केन्द्रीय सदस्य मिलन विश्वकर्मा, जिल्ला अध्यक्ष कृष्ण कार्की, निर्णायक मण्डल संयोजक डा. शंकरप्रसाद गैरे तथा सन्तोष खनाल लगायतले पुरस्कार प्रदान गरेका थिए।
    कार्यक्रममा प्रमुख अतिथि नेपालले प्रेस चौतारीले विगतदेखि नै रचनात्मक कार्यहरू गर्दै आएको उल्लेख गरे। उनले कहिले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, कहिले पर्यटन प्रवर्द्धनका लागि रानीमहलमा बैठक, त कहिले शैक्षिक बहसमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै आएको बताए।
    केन्द्रीय सदस्य मिलन विकले रजत जयन्तीको अवसरमा समय सान्दर्भिक विषयमा कार्यक्रम गरेर विद्यालय, शिक्षक र विद्यार्थीमा चेतना फैलाउने उद्देश्य रहेको बताए। प्रदेश सचिव कृष्ण पोखरेलले यो कार्यक्रमले विद्यार्थीहरूको सिर्जनशीलता, प्रतिस्पर्धा भावना र अनुसन्धान क्षमतामा टेवा पुर्याउने बताए।
    जनता माविका प्रधानाध्यापक हरिप्रसाद घिमिरेले प्रतियोगिताले विद्यार्थीको प्रतिभा उजागर गर्न सहयोग पुगेको बताए। निर्णायक मण्डल संयोजक डा. गैरेले विषयवस्तु सान्दर्भिक र प्रस्तुतिहरू प्रभावशाली रहेको उल्लेख गर्दै आगामी दिनमा अझ सुधार गर्ने सुझाव पनि दिए।
    कार्यक्रम प्रेस चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता र सचिव दयाराज न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो। प्रतियोगिता संयोजक खुमबहादुर पौडेलले कार्यक्रमबारे जानकारी दिएका थिए।

    Advertisement

    शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ३.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    • ६.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    भर्खरै

    • १.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • २.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ४.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ७.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    • ८.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation