• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • ३. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ४. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ५. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ६. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ७. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ८. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

पत्रकार महासंघ गुल्मीले २१औं स्थापना दिवस मनायो


  •   शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित
  • गुल्मी । नेपाल पत्रकार महासंघ गुल्मीले शुक्रबार विविध कार्यक्रम सहित आफ्नो २१औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा संचारकर्मी तथा क्रियाशील पत्रकारहरूको लक्षित गर्दै रक्त समूह पहिचान तथा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
       गुल्मी अस्पतालमा आउने बिरामीहरूलाई आवश्यक पर्ने रगत उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नेपाल पत्रकार महासंघ गुल्मीका सचिव सन्तोष महताराले बताए । गुल्मी अस्पतालको प्राविधिक सहयोगमा २५ जना संचारकर्मीहरूको रक्त समूह परीक्षण गरिएको थियो । स्थापनाको स्मरण गर्दै महासंघका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले २०६१ सालमा एउटा सानो रेष्टुरेण्टबाट सुरु भएको संगठन अहिले आफ्नै भवनसम्म आइपुगेकोमा खुसी व्यक्त गरे । उनले संस्थालाई यहाँसम्म ल्याउन योगदान दिने सम्पूर्ण व्यक्तिहरूप्रति आभार प्रकट गर्दै आगामी दिनमा महासंघले थप सकारात्मक र रचनात्मक भूमिकामा काम गर्ने विश्वास व्यक्त गरे।
       पूर्व जिल्ला अध्यक्ष जनार्दन घिमिरेले स्थापना दिवस सबै पत्रकारहरूको लागि उत्सवको दिन भएको बताए । उनले शाखा स्थापना अघि पत्रकारिताको अवस्था र चुनौतीहरूको स्मरण गर्दै नयाँ पुस्ताले नेपाली पत्रकारितालाई अझ उचाइमा पु¥याउने अपेक्षा राखे।
         हाल नेपाल पत्रकार महासंघ गुल्मीमा २५ जना सदस्य रहेका छन् । महासंघले पत्रकारहरूको हकहितका साथै समाजमा विभिन्न रचनात्मक कार्य गर्दै आएको छ । जिल्ला अध्यक्ष अनिल खत्रीले स्थापना कालदेखि हालसम्म संस्थालाई अहोरात्र खटिने सम्पूर्ण सदस्यहरू र शुभेच्छुकप्रति आभार व्यक्त गरे ।
       उनले आगामी दिनमा गर्दै महासंघको पहिचान र गरिमा अझ मजबुत बनाउन यो कार्यसमिति प्रतिबद्ध रहेको उल्लेख गरे । नेपाल पत्रकार महासंघ गुल्मीमा हाल २५ जना साधारण सदस्य रहेका छन्।

    Advertisement

    शुक्रबार, बैशाख २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • ३.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ४.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ५.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ६.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    भर्खरै

    • १.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • २.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

    • ५.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • ६.
      जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

    • ७.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

    • ८.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation