• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

फिफाद्वारा एन्फा निलम्बित

राप्ती र गढवाले ल्याए ढकियामा बजेट

माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

लोकप्रिय समाचार

  • १. गढवाले कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राख्यो

  • २. भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व माग

  • ३. पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

  • ४. कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

  • ५. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ६. खुट्टाले लेखेर ३.४० जिपिए

  • ७. बैतडीमा बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

  • ८. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ९. ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • १०. मन्त्री बनेपछि गृहजिल्ला पुगेका भुसाललाई सम्मानको लहर

कांग्रेस गुल्मीको सम्मेलनमा उद्यमी, कृषक र विद्यार्थी सम्मानित


  •   मङ्गलबार, चैत २५, २०८१ मा प्रकाशित
  • गुल्मी । नेपाली कांग्रेस गुल्मीको तेस्रो जिल्ला सम्मेलन उद्यमी, कृषक र विद्यार्थीलाई सम्मान गरेको छ । सदरमुकाम तम्घासमा सम्पन्न कार्यक्रममा महामन्त्री गगनकुमार थापाले सम्मान गरेका हुन् । सम्मेलनको अवसरमा तीन जना युवा मिलेर सञ्चालन गरेको पानी उद्योगका सञ्चालक सन्तोष कुँवर, राम पन्थी र विश्वास पुनलाई सम्मान समेत गरिएको थियो । त्यस्तै गतवर्षको एईई मा जिल्लामै उत्कृष्ट अंक ल्याउने सिद्धबाबा मावि कि अनिषा बिक, रेसुङ्गा माध्यमिक विद्यालयबाट कक्षा १२ मा जिल्लामै उत्कृष्ट अंक ल्याउने गृष्मा पाण्डे, रेसुङ्गा क्याम्पसबाट स्नाकोत्तरमा गुल्मीबाट उत्कृष्ट अंक ल्याउने शुसिल पोखरेललाई सम्मान गरिएको थियो ।
    त्यस्तै जिल्लामा बार्षिक २ करोड बढीको च्याउ खेतीगर्ने तम्घासकी कमला भलामी, कृषि पशुपालन तर्फ बिष्णुप्रसाद भण्डारी, सुन्तला खेती गर्ने बिष्णु खानल, जिल्लामा भैँसी पालनमा रबिन्द्र घिमिरेलाई सम्मन गरिएको थियो । बाख्रा पालक बिशाल थापा, कुखुरा पालक खगराज पाण्डे, सुनिल पाण्डे, किबी खेती गर्ने कृषक लक्ष्मीपत्ती न्यौपानेलाई सम्मान गरेको थियो ।
    जिल्लाका ग्रामीण वस्तीहरुमा कृषका माध्यमबाट गाउँमै रोजगारी सृजना गरेको भन्दै प्रशंसा स्वरुप सम्मान गरिएको सचिव खड्काले बताए । त्यस्तै बुटवलमा त्रिकेट खेलमैदान निर्माण गर्ने इन्जिनियर विनोद कुँवरलाई सम्मान गरेको थियो । उद्यमी तथा कृषकहरुको हौसला प्रदान गर्नका लागि सम्मान गरिएको नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले बताए। नेपाली कांग्रेस गुल्मीले गरेको कामको समिक्षा र आगामी कार्ययोजना बारे जानकारी दिने उदेश्य सहित तेस्रो जिल्ला सम्मेलको आयोजना गरेको छ । सम्मेलनका महामन्त्री थापा सहित,अर्का महामन्त्री विश्वप्रकाश शर्मा केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजाल, डा. चन्द्र भण्डारी, चन्द्र के.सी, अजयबावु सिवाकोटी, लुम्बिनी प्रदेश सभापती अमरसिंह पुन, लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
    नेपाली कांग्रेस गुल्मीले जिल्ला स्थित १२ वटा पालिकाको सम्मेलन सकेर जिल्ला सम्मेलन गर्न लागेको हो । पछिल्लो समय नागरिकमा बढदै गएको निराशालाई यस सम्मेनले चिर्ने काम पनि गर्ने सचिव भगतसिंह खड्काले बताए । चिदिचौर खेलमैदानमा गुल्मीका १२ वटै स्थानीय तहबाट कार्यकर्ता र समर्थनको सहभागीता रहेको छ । चैत २७ गते हुने सम्मेलनको बन्दसत्रमा जिल्ला भित्रका ३ हजार बढी क्षेत्रीय प्रतिनिधि सहभागी हुनेछन् ।
    सम्मेलनमा पार्टीले बिगतमा गरेका कार्यक्रमको समिक्षा आगामी कार्ययोजनाको बारेमा छलफल हुने कांग्रेस गुल्मीले जनाएको छ । २ दिनसम्म गुल्मी जिल्लामा चल्ने सम्मेलनबाट पार्टीको बिगतको समिक्षा गर्दै आगामी दिनमा गरिने कार्यहरुको समिक्षा र गुल्मी घोषणा पत्र जारी गरेर सम्मेलन सम्पन्न हुने आयोजकले जनाएको छ ।

    Advertisement

    मङ्गलबार, चैत २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      गढवाले कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राख्यो

    • २.
      भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व

    • ३.
      पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

    • ४.
      कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान

    • ५.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ६.
      खुट्टाले लेखेर ३.४० जिपिए

    भर्खरै

    • १.
      विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

    • २.
      अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    • ३.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

    • ४.
      फिफाद्वारा एन्फा निलम्बित

    • ५.
      राप्ती र गढवाले ल्याए ढकियामा बजेट

    • ६.
      माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

    • ७.
      लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

    • ८.
      इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation