• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • ३. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ४. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ५. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ६. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ७. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ८. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ९. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • १०. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

सनस्टार कप : पुलिसले जित्यो राष्ट्रिय भलिबल उपाधि


  •   बुधबार, फागुन १४, २०८१ मा प्रकाशित
  • रोल्पा – सनस्टार कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। लिवाङमा बुधबार सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिसले उपाधि उचालेको हो।
    प्रतिस्पर्धात्मक खेलमा पुलिसले चारमध्ये तीन सेट जित्दै जित दर्ता गर्यो। पहिलो सेट २५–१८, तेस्रो सेट २५–१४ र चौथो सेट २५–२३ को जित निकाल्दै पुलिस च्याम्पियन बन्यो। उपाधिसँगै पुलिसले नगद ५ लाख रुपैयाँसहित सनस्टार कप प्राप्त गर्यो, जबकि उपविजेता आर्मीले २ लाख ५० हजार रुपैयाँ हात पार्यो।
    बुधबार सम्पन्न अर्को खेलमा लुम्बिनीलाई पराजित गर्दै कोशी प्रदेशले तेस्रो स्थान हासिल गर्यो। तेस्रो स्थान हासिल गरेको कोशीले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो भने चौथो स्थानमा रहेको लुम्बिनीले ५० हजार रुपैयाँ पायो।
    प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्पाइकर, डिफेन्डर, ब्लकर, सेटर लगायत विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि पुरस्कार वितरण गरिएको सनस्टार युवा क्लबका अध्यक्ष पूर्ण केसीले जानकारी दिए। क्लबको १३औं वार्षिकोत्सवको अवसरमा ‘रोल्पाको पर्यटन तथा खेलकुद विकासका लागि’ भन्ने नारासहित राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा चार प्रदेशका टिमसहित आर्मी, पुलिस र आयोजक टिमको सहभागिता थियो।
    यसैगरी, जिल्लास्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि परिवर्तन गाउँपालिकाको महिला भलिबल टिमले जित्यो। दोस्रो स्थान सुनिलस्मृति गाउँपालिकाले हासिल गर्‍यो भने रोल्पा नगरपालिका तेस्रो र लुङ्ग्री गाउँपालिका चौथो स्थानमा रहे। उनीहरूले क्रमशः ५५ हजार, ३५ हजार, १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे, जबकि सान्त्वना पुरस्कारस्वरूप अन्य टिमलाई १० हजार रुपैयाँ प्रदान गरियो।

    Advertisement

    बुधबार, फागुन १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित
    ४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • ३.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ४.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ५.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ६.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    भर्खरै

    • १.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • २.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ३.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ४.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ५.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ६.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    • ७.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

    • ८.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation