• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, पुष ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ३. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

नौबहिनीमा ‘समयमै राष्ट्रिय गान, समयमै कार्यालय’


  •   मङ्गलबार, माघ ०८, २०८१ मा प्रकाशित
  • प्युठान। नौबहिनी गाउँपालिका प्यूठानका कर्मचारीले सामुहिक राष्ट्रिय गान गाएर मात्र कार्यकक्षमा प्रवेश गर्ने गरेका छन् ।
    गत पुष ७ गते बसेको कर्मचारीहरुको बैठकले राष्ट्रिय गान गाएर मात्र कार्यकक्षमा प्रवेश गर्ने निर्णय गरेको हो।
    विहान १० बजे अगाडि पोशाकसहित सवै कर्मचारी कार्यालयको प्रवेशद्वारमा आईपुग्छन् भने कार्यालयभित्र छिरिसकेका प्रमुख प्रशासकीय अधिकृत लगायत शाखागत कर्मचारीहरु कार्यकक्ष बाहिरको प्राङ्गणमा लामबद्ध हुन्छन् । अनि राष्ट्रिय गान बज्न थाल्छ,सबैजना राष्ट्रिय गानमा सहभागी हुन्छन् । त्यसपछी मात्र कर्मचारीहरु आ-आफ्नो कार्यकक्षतर्फ जाने गर्दछन्।
    कर्मचारीहरुमा अनुशासन तथा राष्ट्रप्रतिको भाव अभिवृद्धि गर्न राष्ट्रगानबाट कार्यालयको सेवा सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडलले बताउनुभयो। उहाले भन्नुभयो,’राष्ट्रिय गानमा सहभागी हुँदा नियमित कार्यमा उर्जा मिलेको छ भने, कर्मचारीहरुबीचमा सामिप्यता समेत बढेको छ।’
    कर्मचारीहरुलाई आफ्नो काम, कर्तव्य र अधिकार प्रति जावफदेही तथा कर्तव्यनिष्ठ बनाउने उदेश्यले राष्ट्रिय गान पछि मात्र कार्यकक्षमा प्रवेश गर्ने गरिएको प्रमुख प्रशासकिय अधिकृत पौडेलले भनाई छ।
    राष्ट्रिय गानमा सहभागी हुँदा सबै शाखामा हुने कामकाजको विषयमा छलफल हुने हुंदा कर्मचारीहरु पटक–पटक भेटघाट समेत गर्न नपर्ने उहाँले बताउनुभयो ।

    Advertisement

    मङ्गलबार, माघ ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    सफा बस्ती, पुरस्कारको अवसर-खुङ्गमा सरसफाइमा प्रतिस्पर्धा
    दुःखमा हात बढाउने गाउँ
    आमाको सम्झनामा वडाबासीको न्यूनतम विद्युत् महसुल अध्यक्ष पोख्रेलले व्यहोर्ने
    सापडाडाका अशक्त दिलिपलाई घरमै पुगेर नागरिकता

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ३.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation