• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ६. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ७. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ८. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

नौबहिनीमा ७ जना खेलाडीलाई सम्मान


  •   सोमबार, पुष २९, २०८१ मा प्रकाशित
  • प्युठान। नौबहिनीमा जन्मिएर राष्टिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सफल विभिन्न बिधाका ७ जना खेलाडीलाई सम्मान गरिएको छ। उनिहरुलाई जनही २० हजार रुपियाँ नगदसहित आज सोमबार पालिकाले सम्मान गरेको हो।
    यसरी समानित हुनेमा नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट(एनपिएल)का विजेता राष्टिय क्रिकेट खेलाडी तुल बहादुर थापा, राष्टिय भलिवल खेलाडी कमला शाही, अन्तर्राष्ट्रिय अल्ट्राधावक दामोदर बुढामगर, अन्तर्राष्ट्रिय अल्ट्राधावक एवंम कराते हुमी बुढा मगर,अन्तर्राष्ट्रिय कराते नमराज राना मगर,अन्तर्राष्ट्रिय प्रोफेश्नल थाइ बक्सिङ्ग खेलाडी गुमान घर्ती मगर र यु-१६ राष्ट्रिय क्रिकेट खेलाडी करण घर्ती मगर रहेको प्रमुख प्रशासकिय अधिकृत शिवराज पौडेलले जानकारी दिनुभयो। उहाका अनुसार क्रिकेट खेलाडी तुलबहादुर थापालाई यसअघि २ लाख रुपियाँ बराबरको खेलकुद सामाग्री सहयोग गरिएको जानकारी दिनुभयो। पालिका अध्यक्ष दिल बहादुर थापा र उपाध्यक्ष बिष्णा थापाले संयुक्त रुपमा दोसल्ला ओढाएर खेलाडीहरुलाई सम्मान गर्नु भएको थियो । नगद सहित सम्मान पत्र हस्तान्तरण गर्दै अध्यक्ष थापाले खेलाडीहरुको हौसला बढाउन सम्मान गरिएको बताउनुभयो।
    अल्ट्राधावकद्वय गुमान घर्ती र हुमी बुढामगर उपस्थित नभएकाले उनिहरुको पुरुस्कार आफन्तले बुझेको पालिकाले बताएको हो ।
    सम्मान ग्रहण गर्दै क्रिकेटका राष्ट्रिय खेलाडी तुल बहादुर थापाले जन्मभुमीमा खेलाडीलाई सम्झेर हौसला प्रदान गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा थप मेहेनत गरेर जिल्लाको नाम उचो राख्ने प्रतिक्रिया दिनु भयो ।

    Advertisement

    सोमबार, पुष २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति
    नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोडभन्दा बढी हिनामिना

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    • ६.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    भर्खरै

    • १.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    • २.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • ३.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    • ४.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    • ५.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

    • ६.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    • ७.
      भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

    • ८.
      प्यूठानमा चार जनाको शव फेला

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation