• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • १०. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

कोहलपुरमा ‘बदलिदो थारू समाज र साहित्य’ विषयक विचार गोष्ठी


  •   आइतबार, पुष २८, २०८१ मा प्रकाशित
  • बाँके। बाँके कोहलपुरको ठूलो र पुरानो थारू बस्ती रझेना थारु गाउँमा बदलिदो थारू समाज र साहित्य’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा गोष्ठी आयोजना गरेको हो।
    थारू समुदायको नयाँ वर्षको आरम्भ माघबाटै हुने भएकाले माघी पर्व तथा राष्ट्रिय एकता दिवसको अवसरमा उक्त कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
    संस्थाका अध्यक्ष पुष्कर रिजालले साहित्य समाजकै सम्पत्ति र सरोरकारको विषय भएकाले साहित्य र समाजको सम्बन्धका व्यवहारिक पक्षहरूलाई देखाउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । प्रदेश सांसद सन्जु थारूले साहित्यिक र सांस्कृतिक हिसाबले महत्वपूर्ण रझेना गाउँमा आएर पूर्णिमाले गरेको कार्यक्रम बौद्धिक र ऐतिहासिक हिसाबले अर्थपूर्ण रहेको बताउनुभयो। कार्यक्रममा कार्यपत्र मार्फत् थारू साहित्यको इतिहास र वर्तमानबारे डा. कृष्णराज सर्वहारीले प्रकाश पार्नुभयो । उहाँले पहाडी मूलका लेखकले थारू भाषा र साहित्यमा सक्रियता देखाउने तर थारू लेखकहरूले अपेक्षाकृत नलेख्नु दुःखलाग्दो विषय भएको बताउनुभयो। डा. राजकुमार थारूले थारू मौलिक संस्कृतिको महत्व नयाँ पुस्तालाई सिकाउनु जरूरी भएको बताउनुभयो । टिप्पणीकार शेखर दहितले कार्यक्रम गुणात्मक महत्वको रहेको भन्दै विश्वव्यापीकरण र समयका माग अनुसार विकास र परिवर्तन पनि हुने भए पनि संस्कृति नै मौलिक पहिचान हो भन्ने भुल्न नहुने बताउनुभयो ।
    कार्यक्रममा वडा नं ५ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठ र वडा नं ६ का वडा अध्यक्ष श्रीकृष्ण थारूले साहित्य र समाजको संरक्षण र विकास नै सही विकास रहेको धारणाहरू राख्नुभएको थियो । कार्यक्रममा प्राज्ञ महानन्द ढकालले अर्थपूण कार्यक्रमको आयोजना गरेकोमा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरलाई धन्यवाद दिनुभएको थियो। प्राज्ञ हरि प्रसाद तिमिल्सिना लगायतको मन्तव्य रहेको कार्यक्रममा बडघर, गुरुवा लगायत थारू समुदायका गन्नेमान्नेहरूका साथै साहित्यकार, पत्रकार र स्थानीयको उल्लेखनीय उपस्थिति थियो । उक्त अवसरमा थारु नृत्य तथा सांस्कृतिक गायन प्रस्तुत गरिएको थियो । सम्पूर्ण आमन्त्रित महानुभावलाई थारूहरूको लोकप्रिय खाना ढिकरी र कचालु (अचार) नास्ताको रुपमा खुवाइएको थियो ।

    Advertisement

    आइतबार, पुष २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
    ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’
    कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद
    लोक भजन संरक्षण प्रतिष्ठान गुल्मीको अध्यक्षमा हुमनाथ पन्थ
    राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन
    राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...