• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असार १८, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

लोकप्रिय समाचार

  • १. किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

  • २. छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

  • ३. प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

  • ४. रेसुङ्गाको महिमा गुञ्जिएको भजन ‘रेसुङ्गा जाऔं’ सार्वजनिक

  • ५. प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

  • ६. प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

  • ७. गौमुखीमा गोमायु चिलदेखि स्वर्गचरीसम्म २१७ प्रजातिका चरा भेटिए

  • ८. दलित बालबालिकालाई कपी वितरण गर्दै वडाध्यक्ष बुढाले मनाए जन्मदिन

  • ९. बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव लिन संवाद कार्यक्रम

  • १०. गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

“धौलागिरी छायामुनि” बिमोचन


  •   शनिबार, पुष १३, २०८१ मा प्रकाशित
  • बुटवल । साहित्यकार छबिलाल पाठकले लेखेको कृति धौलागिरी छायामुनि बिमोचन गरिएको छ।
    लुम्बिनी बाङमय प्रतिष्ठान रुपन्देहीको आयोजनामा शनिबार कृति एक समारोहका बिच लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले बिमोचन गरे।
    बिमोचन गर्द सभामुख घर्तीले पठन संस्कृतिको बिकास गर्न जरुरी रहेको बताए। उनले पठन संस्कृतिको अभावमा समाज अराजकता तर्फ गईर्हेको बताउदै समाजलाई सकारात्मक दिशा तर्फ लैजान साहित्यकारहरुको भुमिका आवश्यकता रहेको औल्याए।
    लेखक साहित्यकार छबिलाल पाठकले धौलागिरी छायामुनी पुस्तक १० कक्षा अध्ययन गर्दाको अवस्थाको बारेमा बृतान्त लेखिएको उल्लेख गरे। उनले दस्तावेजको रुपमा यसलाई लिइएको उनले बताए।
    कार्यक्रममा संविधान सभा सदस्य नेत्र पन्थी , टिप्पणीकार ऋषिराम भुसाल, बरिस्ठ अधिवक्ता तेज प्रसाद कंडेल, समिक्षक एवं लुम्बिनी बाङमय प्रतिष्ठानका केन्द्रिय अध्यक्ष ऋषि आजाद, प्रेस स्वतन्त्रता सेनानी डा बालकृष्ण चापागाईं, साहित्यकारहरु दल बहादुर गुरुङ ,राजेन्द्र कुमार आचार्य लगायतले पुस्तकको गहिराईको बारेमा उल्लेख गरेका थिए।

    Advertisement

    शनिबार, पुष १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘डल्ले सराय’ विमोचन, विजयराज आचार्य सम्मानित
    मध्यपुरमा धिमे तालिम सम्पन्न, ५३ जना युवा प्रशिक्षित
    प्युठानमा रचना वाचन र पुस्तक विमोचन कार्यक्रम सम्पन्न
    गिरिराज खनालको कविता संग्रह ‘पहिलो किरण’ विमोचित
    ‘यात्राको तस्बिर’ नियात्रा सङ्ग्रह सार्वजनिक
    बर्दिवासमा शिशिर घिमिरे स्मृति दिवस विशेष कार्यक्रम सम्पन्न

    लोकप्रिय

    • १.
      किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

    • २.
      छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा

    • ३.
      प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

    • ४.
      रेसुङ्गाको महिमा गुञ्जिएको भजन ‘रेसुङ्गा जाऔं’ सार्वजनिक

    • ५.
      प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

    • ६.
      प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

    भर्खरै

    • १.
      सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

    • २.
      झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

    • ३.
      बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

    • ४.
      लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

    • ५.
      रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

    • ६.
      पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

    • ७.
      क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

    • ८.
      गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation