• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ३. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ४. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ५. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ६. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ७. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ८. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ९. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • १०. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

जनप्रतिनिधि जनजिविकाको मुद्धामा केन्द्रित हुनुपर्छः सांसद कुँवर


  •   शुक्रबार, फागुन २५, २०८० मा प्रकाशित
  • बागलुङ। गण्डकी प्रदेशका सांसद दोर्ण कुमार कुँवरले जनप्रतिनिधीले आफनो पार्टी, जातीको स्वार्थमा केन्द्रित नभई जनताको जनजीविका, जीवन स्तर रुपान्तरण गर्न प्रतिवद्व हुनु पर्ने बताउनु भएको छ ।

    Advertisement

    जनसिर्जनशिल युवा क्ल्व गलकोट नगरपालिका वडा नम्वर ३ बोहोराफाँटको ११ औं वार्षिकोत्सव तथा महाशिवरात्री मेलालाई सम्बोधन गर्दै सांसद कुँवरले जनताको मुद्वा भन्दा बाहिर नगई शुसासनलाई केन्द्रमा राखेर जनताका सपना, योजना र आकांक्षा पुरा गर्नुुपर्ने कुरामा जोड दिनुभयो ।

    उहाँले गलकोटमा ईलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापना गर्न आवश्यक रहेको र त्यसको लागि आफुले जस्तोसुकै मुल्य चुकाउन तयार रहेको उल्लेख गर्नुभयो त्यसको लागि सरकार सँग निरन्तर लागिरहने बताउनुभयो । सांसद कुँवरले गलकोटलाई विश्वमा चिनाउन पत्रकार, कलाकार र खेलाडीले खेलेको भुमिका अतुलनिय रहेको भन्दै प्रशंसा गर्नुभयो ।

    सो अवसरमा नेपाली काँग्रेसका गलकोट नगर सचिव योगेश भण्डारी, नेकपा एमालेका प्रतिनिधि तिलक उप्रेती, नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश परिषद सदस्य बिरेन्द्र पहाडी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको नयाँ संरचना अनुसारको पुरुष भलिबल प्रतियोगितामा लक्ष्यमण किराना पसल प्रथम र नुवाकोट समाज जापान द्वितिय भएको छ । प्रतियोगितामा प्रथम हुने समुहले रु ५० हजार ५ सय ५५, ट्रफी, मेडल र प्रमाणपत्र, द्धितीय हुने समुहले ५० हजार ५ सय ५५ मेडल, ट्रफी र प्रमाणपत्र र शान्त्वना हुने दुई समुहले १५÷१५ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    नयाँ संरचना अनुसारको वडा स्तरिय भु.पु भलिबल प्रतियोगितामा गलकोट नगरपालिका ३ हटिया बजार प्रथम र गलकोट नगरपालिका ७ मल्म द्वितिय भएको छ । प्रतियोगितामा प्रथम हुने समुहले २५ हजार र प्रमाणपत्र र द्धितीय हुने समुहले रु १५ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    त्यस्तै सामुहिक लोकनृत्य प्रतियोगितामा न्यू लाईफ सेकेण्डरी बोर्डिङ स्कुल गलकोट नगरपालिका ६ प्रथम र द रिदेमिक डान्स गलकोट द्वितिय भएको छ । प्रतियोगितामा प्रथम र द्धितीय हुनेले क्रमश १६ हजार, १५ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    मेलामा कलाकार अर्जुन अनुराग पौडेल र निशान गुरुङको सांगितिक प्रस्तुति रहेको थियो । सो अवसरमा प्रायोजक, आर्थिक सहयोगदाता सहित विभिन्न विधामा सम्मान गरिएको थियो ।

     

    शुक्रबार, फागुन २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ३.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ४.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी

    • ५.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation