गुल्मी । गायक खुमन अधिकारी र गायिका शान्ता परियारको नयाँ तिज गीत कोसेली “के छ खबर सन्चै” सार्वजनिक भएको छ । के छ खबर भनेर सोधेका र काम गर्न नसक्ने लाहुर लैजान भनेको कथा वस्तु गीतमा रहेको छ ।
मौलिक तिजको झल्को दिलाउने गीत सार्वजनिक भएकै केही बेरमा धेरै दर्शक श्रोताले मन पराएका छन् । गीतमा गायक खुमन अधिकारी र गायिका शान्ता परियारको स्वर रहेको छ ।
प्रकाश पराजुलीको शब्द रहेको गीतमा खुमन अधिकारीले लय गरेका छन् । खुमन अधिकारीको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
गीतको पूरा भिडियो
