काठमाडौं। लोकदोहोरी गायिका पुष्पा शर्मा र गायक नेत्र भण्डारी भन्न बित्तिकै लोकदोहोरी क्षेत्रका बहुचर्चित कलाकारको रुपमा चिनिन्छन् । उनीहरुले धेरै लोकदोहोरी गित गाइसकेका छन् भने उत्तिकै मात्रामा लाइभ दोहोरी पनि गाएका छन् । यस पटक भने पुष्पा शर्मा र नेत्र भण्डारीको स्वरमा रहेको ‘यादै याद’मा बोलको गितले दर्शक र सर्जकलाइ भाबुक बनाएको छ । रामजी खाड र टिका पुनको यस अघिको सब्दमा रहेको सो गित पुष्पा र नेत्रले गाएपछि दर्शकलाइ भाबुक बनाएको हो ।
यादै यादमा गित पुष्पा शर्माको अफिसीयल युटुव च्यानलबाट सार्बजनिक भएको छ । ‘यादै याद’मा बोलको गितको म्युजिकमा एसके ठाडो राई, कपिल मगर, मोहन बिक, धुमन राना, लोकमान घत्री र खेम रानाले सहयोग गरेका छन ।
प्राबिधीमा राजन सिहं र चन्दन बोहराले सहयोग गरेको गित दर्शकले अत्याधिक मन पराईएको गितको रुपमा रहेको छ । दर्पन प्राइभेट लिमीटेडले सो गितको अडियो र भिडीयोमा सहयोग गरेको छ । यादै यादैमा बोलको गितमा पुष्पा शर्मालाई अनु मगर र अनु मगर रोक्काले साथ दिएकी छन भने । नेत्र भण्डारीलाई रमेश भण्डारी र मनोज दर्लामीले साथ दिएका छन ।
गित पुरा हेर्न यो लिंक क्लिक गर्नुहोस
पुष्षा र नेत्रले गाए भाबुक लाइभ दोहोरी गीत
पुष्षा र नेत्रले गाए भाबुक लाइभ दोहोरी गीत
Advertisement
तपाईको प्रतिक्रिया