• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ६. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ७. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

सुन्दर र हराभरा रंगेली बनाउन नगरपालिकालाई एमालेको साथ


  •   आइतबार, साउन १४, २०८० मा प्रकाशित
  • विराटनगर । मोरङको रंगेलीलाई सुन्दर, हराभरा र समृद्ध बनाउने नगरपालिकाको अभियानमा नेकपा (एमाले) ले साथ दिएको छ । रंगेली नगरपालिकाले सुरु गरेको हरित शहर अभियानमा नेकपा (एमाले) रंगेली नगर कमिटीले साथ दिएको हो ।
    रंगेली नगरपालिकाले केही साता अघिदेखि हुलाकी राजमार्ग अन्तर्गत रंगेली क्षेत्रमा पर्ने सडकको डिभाईडरमा बृक्षारोपण गर्दै हरित शहर अभियानको सुरुवात गरेको थियो । नगरपालिकाले सुरु गरेको अभियानमा ऐक्यवद्धता जनाउँदै एमाले रंगेलीले शनिबार वृक्षारोपण गरिएको स्थानमा गोडमेल र सौन्दर्यकरणका लागि निल काँडाको विरुवा रोप्न सुरु गरेको छ ।
    शनिबार विहानैदेखि एमाले रंगेलीको आयोजनामा काली मन्दिर अगाडीबाट नगरलाई सुन्दर बनाउन निल काँडाको विरुवा रोप्न सुरु गरिएको थियोे । सो कार्यको नेकपा (एमाले) मोरङका अध्यक्षसमेत रहेका प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेलले सुभारम्भ गरे ।
    सो अवसरमा बोल्दै सांसद पोखरेलले रंगेलीलाई समृद्ध बनाउन आफ्नो पार्टीको पूर्ण साथ रहने बताए । उनले नगरपालिकाको चौतर्फी विकासको अभियानमा नेकपा (एमाले) पनि सहभागी हुने बताए । सांसद पोखरेलले नगरपालिकाले बजार क्षेत्रमा वृक्षारोपण गर्दै रंगेलीलाई हरित नगरी बनाउन गरिएको सौन्दर्यकरणका लागि राजनीतिक दलहरुको तर्फबाट थोरै भएपनि योगदान गर्न चाहेको र त्यसै अन्तर्गत निल काँडा रोपिएको बताए ।
    कार्यक्रममा रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले आफ्नो ठाउँको चौतर्फी विकासका लागि सवै राजनीतिक दलहरुले दलिय स्वार्थ त्यागेर नगरपालिकालाई साथ दिनुपर्ने र सो कामको थालनी एमालेबाट भएको भन्दै धन्यवाद व्यक्त गरे । उनले नगरपालिकाले थालनी गरेको अभियानमा एमालेले जसरीनै अन्य राजनीतिक दलहरु पनि साथ दिए सवै हिसावले समृद्ध रंगेली बन्न धेरै समय नलाग्ने बताए ।
    कार्यक्रममा नेकपा (एमाले) रंगेली नगर कमिटीका अध्यक्ष दलबहादुर बस्नेतले नगरपालिकाले वेतौनादेखि मधुवनीसम्म वृक्षारोपण गरेको ५ किलोमिटर क्षेत्रमा थप सौन्दर्यका लागि आफ्नै पार्टीको खर्चमा ६५ हजार निल काँडाको विरुवा रोपिने र त्यसको सुरुवात गरिएको जानकारी दिए।
    निल काँडा रोप्ने कार्यक्रममा रंगेली नगरपालिकाकी उपमेयर भूमा पराजुली, नेकपा (एमाले) का नेता कार्यकर्ता, स्थानीय नगरवासी, सुरक्षाकर्मीलगायतको सहभागीता थियो ।
    शहरीकरणका कारण बढ्दो वातावरण प्रदुषण नियन्त्रण र स्वच्छ वातावरणका लागि रंगेली नगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने हुलाकी राजमार्गको ५ किलोमिटर सडकको डिभाईडरमा वृक्षारोपण गरेको थियो ।

    Advertisement

    आइतबार, साउन १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ६.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...