• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, जेठ १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भारतले भन्यो,’भारत–नेपाल मामिलामा तेस्रो पक्षको भूमिका छैन ।’

काठमाडौंमा ५ हजार कार्यकर्ता परिचालन गर्ने आधार बनाउन एमाले महासचिवको निर्देशन

सगरमाथा चढ्ने पहिलो बहालवाला सांसद मिङ्गा ग्याबु शेर्पा सम्मानित

रास्वपा प्यूठान नगर अधिवेशनमा विवाद, सभापतिदेखि वैधानिकतासम्म फरक दाबी

७० वर्षपछि टरिगाउँ विमानस्थल विस्तारको ढोका खुल्यो

दादुरा संक्रमणको जोखिम बढेपछि भेरी–११ का विद्यालय पाँच दिन बन्द

पश्चिम सेती क्षेत्रको विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न ४०० केभी प्रसारण लाइन, २० अर्ब लगानी

गुल्मीमा दूध उत्पादन बढ्दो, कृषक घटे पनि उत्पादकत्वमा वृद्धि

प्रधानमन्त्रीले संसदमा माफी माग्नुपर्छ : गगन थापा

लोकप्रिय समाचार

  • १. लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

  • २. रास्वपा प्यूठान नगर अधिवेशनमा विवाद, सभापतिदेखि वैधानिकतासम्म फरक दाबी

  • ३. सल्यानमा ३ थान अवैध भरुवा बन्दुक फेला।

  • ४. अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

  • ५. राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन

  • ६. खिलुङ कालिका मन्दिर जाने सडक स्तरोन्नति, यातायात सहज

  • ७. तुलसीपुरमा टिपरको ठक्करबाट बाबु–छोराले गुमाए ज्यान

  • ८. भगवती शाहीको स्मृतिमा नागपर्वतमा स्तम्भ उद्घाटन

  • ९. भारतबाट ४५३ नेपालीको उद्धार, रुपन्देही ल्याइयो

  • १०. १४ वर्षदेखि अलपत्र सिँचाइ ट्याङ्की, कृषक अझै पानीको पर्खाइमा

नेपालीलाई भुटानी बनाएर बिदेश पठाउनु महाअपराध हो : मन्त्री भुसाल

  •   बिहिबार, जेठ १८, २०८० मा प्रकाशित
  • काठमाडौं ।कृषि तथा पशुपन्छी बिकास मन्त्री डा. बेदुराम भुसालले नेपालीलाई बेच्ने धन्दा गर्नेलाई कानुनी कारबाही हुनु पर्ने बताएका छन् ।

    Advertisement

    बिहीवार इटहरीको भ्रष्टाचार विरुद्ध रिले अनसनमा बसेका अनसनकारीलाई सम्बोधन गर्दै मन्त्री भुसालले नक्कली भुटानी शरणार्थी मुद्धामा संलग्नलाई कारबाही गर्नुपर्नेमा जोड दिए ।

    ‘नेपालीलाई नक्कली शरणार्थी बनाएर बेच्ने काम अपराध हो । यो मुद्धामा जोडिएका सबै कानुनी कारबाहीको भागिदार हुनुपर्छ मन्त्री भुसालले भने-‘नेपालीलाई भुटानी बनाएर बेच्ने बिदेश पठाउने काम महाअपराध हो ।’

    नेकपा (एकीकृत समाजवादी) कोशी प्रदेशको मोर्चा संगठनले गत ९ गते देखि इटहरीमा नेपालीलाई भुटानी बनाएर बिदेश पठाउनेलाई कानुनी कारबाहीको माग गर्दै रिले अनशन थालेको थियो ।

    बिहीवार मन्त्री भुसालले रिले अनसनकारीलाई सम्बोधन गरेसङ्गै उनीहरुले आन्दोलन स्थगित गरेका छन् ।

    बिहिबार, जेठ १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारतले भन्यो,’भारत–नेपाल मामिलामा तेस्रो पक्षको भूमिका छैन ।’
    काठमाडौंमा ५ हजार कार्यकर्ता परिचालन गर्ने आधार बनाउन एमाले महासचिवको निर्देशन
    रास्वपा प्यूठान नगर अधिवेशनमा विवाद, सभापतिदेखि वैधानिकतासम्म फरक दाबी
    प्रधानमन्त्रीले संसदमा माफी माग्नुपर्छ : गगन थापा
    रास्वपाले महाधिवेशन व्यवस्थापनका लागि १८ उपसमिति गठन
    जागरण अभियानमा एमाले, केन्द्रीय सदस्यलाई पालिका केन्द्रित जिम्मेवारी

    लोकप्रिय

    • १.
      लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने

    • २.
      रास्वपा प्यूठान नगर अधिवेशनमा विवाद, सभापतिदेखि वैधानिकतासम्म

    • ३.
      सल्यानमा ३ थान अवैध भरुवा बन्दुक फेला।

    • ४.
      अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ

    • ५.
      राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन

    • ६.
      खिलुङ कालिका मन्दिर जाने सडक स्तरोन्नति, यातायात

    भर्खरै

    • १.
      भारतले भन्यो,’भारत–नेपाल मामिलामा तेस्रो पक्षको भूमिका छैन ।’

    • २.
      काठमाडौंमा ५ हजार कार्यकर्ता परिचालन गर्ने आधार बनाउन एमाले महासचिवको निर्देशन

    • ३.
      सगरमाथा चढ्ने पहिलो बहालवाला सांसद मिङ्गा ग्याबु शेर्पा सम्मानित

    • ४.
      रास्वपा प्यूठान नगर अधिवेशनमा विवाद, सभापतिदेखि वैधानिकतासम्म फरक दाबी

    • ५.
      ७० वर्षपछि टरिगाउँ विमानस्थल विस्तारको ढोका खुल्यो

    • ६.
      दादुरा संक्रमणको जोखिम बढेपछि भेरी–११ का विद्यालय पाँच दिन बन्द

    • ७.
      पश्चिम सेती क्षेत्रको विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न ४०० केभी प्रसारण लाइन, २० अर्ब लगानी

    • ८.
      गुल्मीमा दूध उत्पादन बढ्दो, कृषक घटे पनि उत्पादकत्वमा वृद्धि

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation